News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

‘निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न हामी जुटेका छौँ’ : आयोग

काठमाडौँ, १ फागुन । आगामी वैशाख ३० गते निर्धारण गरिएको स्थानीय तह निर्वाचनलाई सफल तुल्याउन निर्वाचन आयोग सघन तयारीमा जुटेको छ । आसन्न निर्वाचनको पूर्वतयारीमा नियमितरूपमा कार्यसम्पादन गर्दै आएको आयोगले […]

‘गठबन्धन भत्काउने षड्यन्त्र सफल हुँदैन’ : अध्यक्ष प्रचण्ड

जनकपुर, १ फागुन । पूर्वप्रधानमन्त्री तथा (नेकपा माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारूढ गठबन्धलाई भत्काउने प्रतिक्रियावादीको षड्यन्त्र सफल नहुने बताउनुभएको छ । सत्ताइसौँ जनयुद्ध दिवसका अवसरमा मधेस प्रदेश सरकारअन्तर्गतको […]

‘स्वतन्त्र न्यायालयमा गत्यावरोध गरेकाले महाअभियोग’ : प्रमुख सचेतक गुरुङ 

काठमाडौँ, १ फागुन । नेकपा(माओवादी केन्द्र)का प्रमुख सचेतक देवप्रसाद गुरुङले न्यायालयको नेतृत्वले निष्पक्ष रुपमा न्याय निरुपण गर्न नसकेकाले महाअभियोग प्रस्ताव दर्ता गर्नुपरेको बताउनुभएको छ । साढे तीन महिनादेखि न्यायालयमा स्वतन्त्र […]

यी हुन् महाभियोगमा हस्ताक्षर गर्ने ९८ सांसद नामावलीसहित

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्नेहरूमा तीनजना प्रस्तावक र ९५ समर्थक गरी ९८ सांसद छन् । महाअभियोगमा हस्ताक्षर गर्ने काँग्रेस, माओवादी र एकीकृत समाजवादी ९८ सांसदको […]

२७ औं जनयुद्ध दिवसमा बैद्यले गरे छरिएर रहेका क्रान्तिकारीहरुलाई ध्रुवीकृत हुन आव्हान

काठमाडौं । २७ औं जनयुद्ध दिवसको अवसरमा नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैद्य “किरण”ले एक वक्तव्य जारी गर्दै नेपालको वर्तमान परिस्थितिमा नयाँ जनवादी क्रान्ति अनिवार्य आवश्यकता बन्न गएको तथ्य स्पष्ट […]

एक महिनापछि हट्यो स्मार्ट लकडाउन, सबै क्षेत्र खुले

काठमाडौँ । एक महिनादेखिको स्मार्ट लकडाउन आजदेखि हटेको छ। कोभिड–१९को तेस्रो लहरको जोखिम बढेसँगै जारी गरिएको बन्दाबन्दी खुलेसँगै आजदेखि शैक्षिक संस्थादेखि रात्रिकालीन व्यवसायसम्म सञ्चालनमा आउने भएको छ। रेस्टुरेन्ट, डान्स बारलगायत […]

प्रधानन्यायाधीश विरुद्धको आन्दोलन आजबाट फेरि सुरु

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको बहिर्गमनको माग गर्दै आन्दोलनरत नेपाल बार एशोसिएसनले आन्दोलनलाई पुनः निरन्तरता दिने भएको छ । कोभिड महामारीको कारण देखाउँदै पछिल्लो समयमा ‘भर्चुअल’ माध्यमबाट आन्दोलन गर्दै […]

‘एमसिसीविरुद्ध नियोजित रुपमा भ्रम फैलाउने काम भयो’ : प्रवक्ता डा महत 

चितवन, १ फागुन । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)का विषयमा भ्रम पैदा गर्ने कोसिस भइरहेको बताउनुभएको छ । शारदानगर जेसिजको २२औंँ पदस्थापन तथा पदग्रहण एवं […]

माओवादी घटकहरुलाई एकताबद्ध हुन प्रचण्डको आह्वान

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छरिएर रहेका माओवादी घटकहरुलाई एकताबद्ध हुन आह्वान गरेका छन् । देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरु जनताको बलिदानबाट प्राप्त परिवर्तनलाई उल्ट्याउन तथा परिवर्तनको नेतृत्व […]

बालुवाटारमा देउवा, प्रचण्ड, नेपाल भेट: फागनु ४ गते प्रतिनिधि सभाको बैठक गर्न प्रस्ताव

काठमाडौँ । समसामयिक राजनीतिक विषयमा परामर्श गर्न प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास […]