
१विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
२‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
३छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
४सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
५बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
६शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
९पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
१०स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
११‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१२पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई
६मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
९मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१०पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
११सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
१२आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
काठमाडौं, २१ फागुन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कम्युनिष्टले सत्ता चलाउन नसक्ने भएकाले चुनावपछिको सरकार पनि कांग्रेस नेतृत्वको हुने बताएका छन् । ‘अबको निर्वाचनमा कांग्रेसले बहुमत ल्याउँछ अनि सरकार चलाउँछ,’ महामन्त्री थापाले भने, ‘यसअघि पनि कांग्रेसले चाहेर सत्तामा आएको हैन, नेकपाले नसकेपछि बाध्य बनेको हो ।’
नेपाल निजामति कर्मचारी युनियनको ८ औं महाधिवेशनको उद्घाटन गर्दै नेता थापाले भने,‘अब हुने निर्वाचनमा कांग्रेसले बहुमत ल्याउँछ र सरकारको नेतृत्व पनि गर्नेछ । अब सरकारमा कांग्रेसको विकल्प छैन ।’
‘तत्कालीन नेकपाले सरकार चलाउन नसकेपछि कांग्रेस सत्तामा आउनुपरेको हो,’ नेता थापाले भने, ‘विधि र थितिका लागि सरकारको जिम्मेवारी लिएका हौं ।’ उनले नेकपाले कांग्रेस सभापतिलाई सम्हालिदिनुपर्यो भनेर तत्कालीन नेकपाका शीर्ष नेताले भनेपछि सत्ता हातमा लिएको दाबी गरे ।
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई