News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

रुस युक्रेन युद्ध : तीन सय भन्दा बढी नेपाली सुरक्षित स्थानमा

लन्डन । रुस–युक्रेन द्वन्द्व प्रभावित ३ सय २ जना नेपाली सुरक्षित गन्तव्यमा पुगेका छन् । रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिको बैठकलाई मंगलबार साँझ सम्बोधन गर्दै जर्मनीका […]

‘एमसीसीमा मतभेद होस्, अरु कुरामा मिलौं’ : अध्यक्ष प्रचण्ड

काठमाडौं, १७ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने पार्टी निर्णयमा बिमति राखेका नेता नारायाणकाजी श्रेष्ठसँग एमसीसीमा मतभेद भएपनि अरु कुरामा मिलेर अगाडि […]

विवाद चर्कदैं गएपछि अध्यक्ष प्रचण्ड र श्रेष्ठ बिच भेटवार्ता

काठमाडौँ, १७ फागुन । एमसीसी अनुमोदनको क्रममा पार्टीमा विवाद बढेपछि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अर्का नेता नारायणकाजी श्रेष्ठ बीच आज भेटवार्ता भएको छ । एमसीसी सम्झौतासँग […]

५३ म्यानपावर सञ्चालकलाई कैद र जरिवाना

काठमाडौँ,१७ फागुन । वैदेशिक रोजगार न्यायाधिकरणले ५३ वटा म्यानपावर कम्पनीका मुख्य सञ्चालकलाई ६ महिना कैद र एक लाख रुपैयाँ जरिवाना सजाय दिने फैसला गरेको छ । न्यायाधिकरणका अध्यक्ष रमेश खत्री, सदस्य […]

आरोपितकै बचाउमा किन लाग्दैछन् कलाकार ?

कुनै पनि महिलाले दुर्व्यवहारविरुद्ध बोल्दा उनीसँग सुरुमै प्रमाण मागिन्छ । पीडितलाई नै दोषी देखाइन्छ । ‘किन ढिला बोल्यौ’ भन्ने बेतुक प्रश्नहरु तेर्साइन्छ । प्रहरीले अदालतमा मुद्दा चलाउनुभन्दा अगावै सामाजिक सञ्जाल, […]

‘एमसीसी पास भएकोमा खुसी छु, देश दुर्घटनाबाट बच्यो’ : अध्यक्ष प्रचण्ड

काठमाडौं, १६ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले व्याख्यात्मक घोषणासहित एमसीसी संसदबाट अनुमोदन भएकोमा खुशी व्यक्त गरेका छन् । आज सोमबार आफ्नै निवास खुमलटारमा पत्रकार सम्मेलन गर्दै […]

एमसीसी पारित भएपछि चीनको पहिलो प्रतिक्रिया : ‘व्याख्यात्मक घोषणालाई ध्यान दिएका छौं’

बेइजिङ, १६ फागुन । नेपालको संसद्‍बाट आइतबार अमेरिकी मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्झौता पारित भएको भोलिपल्ट चीनले पहिलो प्रतिक्रिया दिदैं व्याख्यात्मक घोषणालाई ध्यान दिएको बताएको छ । चीनले एमसीसीको सम्बन्ध […]

भोलि आठ दल–मोर्चाको नेपाल बन्द

काठमाडौं, १५ फागुन । अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) प्रतिनिधि सभाले अनुमोदन गरेसँगै नेपाल कम्युनिष्ट पार्टीसहित ६ राजनीतिक दल र २ मोर्चाले भोलि फागुन १६ नेपाल बन्दको घोषणा गरेका छन् । […]

संसदबाट एमसीसी सम्झौता अनुमोदन

काठमाडौं, १५ फागुन । अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी)सँग भएको सम्झौतालाई प्रतिनिधि सभाले ‘व्याख्यात्मक टिप्पणी’सहित अनुमोदन गरेको छ । संसदले कुनै पनि सैन्य गठबन्धनमा आवद्ध नहुने घोषणासँगै (एमसीसी) आज भर्खरैं अनुमोदन गरेको […]

एमसिसीमाथि विस्तृत छलफल सुरू, आजै पारित हुने

काठमाडौं, १५ फागुन । संयुक्त राज्य अमेरिकाबाट लिन लागेको मिलेनियम च्यालेञ्ज कर्पोरेसन कम्प्याक्ट (एमसिसी) अनुदानसम्बन्धी विस्तृत छलफल सुरू भएको छ। यसअघि आजै बसेको प्रतिनिधि सभाको पहिलो बैठकले एमसिसीमाथि सामान्य छलफल […]