News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

रावलको चेतावनी-‘समय दिनुस् एमसीसीले कसरी राष्ट्रियतामा आघात पुर्‍याउँछ पुष्टि गरिदिन्छुु !’

काठमाडौं, १५ फागुन । नेकपा एमालेका नेता भीम रावलले एमसीसी सम्झौतालाई एक ठग पत्र भएको आरोप लगाउँदै यो अन्तर्राष्ट्रिय कानुन विपरीत भएको दाबी गरेका छन् । उनले एमसीसीका हरेक दफा […]

मन्त्रिपरिषद्‍द्वारा एमसीसीको व्याख्यात्मक प्रस्ताव पारित

काठमाडौं, १५ फागुन । मन्त्रिपरिषद्‍को बैठक ३ मिनेटमै सम्पन्न भएको छ । बैठकमा एमसीसीमाथि व्याख्यात्मक प्रस्तावको प्रस्तावना प्रस्तुत गरी पारित गरिएको छ। मन्त्रिपरिषद्‍बाट पारित व्याख्यात्मक प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि […]

पल शाहले गरे प्रहरीसामु आत्मसमर्पण

तनहुँ, १५ फागुन । जबरजस्ती करणीको आरोप लागेका अभिनेता पल शाह (पूर्णविक्रम शाह)ले आज जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका छन् । उनले आइतबार बिहान नै सामाजिक सञ्जालमा लेख्दै आफू […]

व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने माओवादीको निर्णय

काठमाडौं, १५ फागुन । नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना एमसीसीमा व्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गर्ने निर्णय गरेको छ । आइतबार बिहान अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटारमा बसेको […]

सुन तस्करीको आरोपमा अध्यागमन विभागका सुब्बासहित दुईजना पक्राउ

काठमाण्डौं, १५ फागुन । भन्सार छलेर अवैध रूपमा ल्याइएको एक किलो एक सय ६५ ग्राम सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सुन तस्करीमा सहयोग गरेको आरोपमा अध्यागमन कार्यालयमा […]

राष्ट्रपति जेलेन्स्कीद्वारा देश छाड्न अस्वीकार

एजेन्सी, १५ फागुन । युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले देश छाडेर सुरक्षित स्थानमा जान अमेरिकाले गरेको प्रस्ताव अस्वीकार गरेका छन् । ‘लडाइँ युक्रेनमा भइरहेको छ । हामीलाई हतियार चाहिएको छ । कुनै उद्धार होइन,’ […]

सहकारीमा ऋणको अधिकतम ब्याजदर १६ प्रतिशत तोकियो

काठमाडौँ, १४ फागुन । बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरुका लागि सन्दर्भ ब्याजदर तोकिएको छ । सहकारी विभागले शुक्रबार कर्जाको अधिकतम ब्याजदर १६ प्रतिशत हुनेगरी सन्दर्भ ब्याजदर तोकेको हो […]

‘गठबन्धन टुटे बिचराहरू धुलोपिठो हुन्छन्’ : एमाले अध्यक्ष ओली

पोखरा, १३ फागुन । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन टुटेमा सबै धुलो पिठो हुने भन्दै व्यङ्ग गरेका छन् । ‘गठबन्धन टुट्न पनि हुँदैन’ अध्यक्ष […]

सत्तारुढ दलहरुको नयाँ समझदारी : एमसीसी पास हुने, गठबन्धन पनि जोगिने

काठमाडौं, १३ फागुन। सत्तारुढ नेकपा ९माओवादी केन्द्र० र एकीकृत समाजवादी पार्टीले गठबन्धन जोगाउने र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० नेपाल कम्प्याक्ट सम्झौता अनुमोदन पनि हुन दिने बाटो रोजेका […]

गाँजालाई औषधिमा प्रयोग गर्न मिल्ने गरी विधेयक तयार

काठमाडौं, १३ फागुन । गाँजालाई औषधिमा प्रयोग गर्न मिल्ने गरी कानून निर्माण गर्न गृह मन्त्रालयले तयारी थालेको छ। यसका लागि गृह मन्त्रालयले गाँजा तथा गाँजाजन्य पदार्थ (नियमन) विधेयक, २०७८ तयार छ। […]