
१‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
२गण्डकी प्रदेश सरकारद्वारा ८ हजार मिटरका हिमाल आरोहीलाई ६ आरोहीलाई सम्मान
३कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
४२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
५गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
६पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
७३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
८वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
९गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
१०पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
११गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
१२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
६लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
७पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
८एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
९लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
१०भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
११२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
१२रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
पोखरा, २४ चैत । पछिल्लो समय कास्की जिल्ला अदालतले बलात्कारका मुद्दामा आरोपित व्यक्तिहरुलाई धमाधम सफाई दिन थालेको छ । हिजोमात्र नाबालिग किशोरीमाथि बलात्कार र यौंन दुव्र्यवहारको आरोप लागेका दुईजनाले सफाई पाएका छन् ।
होटल दि कान्तिपुरका मालिक तथा पोखराका पर्यटन व्यवसायी सुन्दर श्रेष्ठ र सोही मुद्दामा यौन दुव्र्यवहारको आरोप लागेका एनआइसी एसिया बैंक प्रस्र्याङ पोखरा शाखाका प्रमुख सुवास सुवेदीले पनि सफाई पाएका छन् । पछिल्ला केही चर्चित बलात्कारका मुद्दाहरुमा धमाधम कास्की जिल्ला अदालतले आरोपितहरुलाई सफाई दिदैं आएको छ ।
न्यायाधीश बाबुराम सुवेदीको इजलासले हिजो बुधबार नाबालिग बलात्कारको मुद्दामा दाबी नपुग्ने भन्दै दुवै जनालाई सफाइ हुने फैसला सुनाएको हो । २०७५ चैत २९ गते होटल मालिक श्रेष्ठ पोखरा उपत्यका नगर विकास समितिको अध्यक्षको हैसियतमा रहँदारहँदै बलात्कार आरोपमा पक्राउ परेका थिए । उनीसँगैं एनआइसी एसिया बैंक प्रस्र्याङ शाखाका प्रमुख सुवास सुवेदी पनि पक्राउ परेका थिए ।
होटल मालिक श्रेष्ठको घर नजिकै जोडिएको घरमा बसेकी १६ वर्षे नाबालिग किशोरीलाई श्रेष्ठले झ्यालबाट छिरेर पटक–पटक बलात्कार गर्ने गरेको आरोप नाबालिगले लगाएकी थिईन् । श्रेष्ठले आफूमात्र नगई एनआईसी एसिया बैंकका शाखा प्रमुख सुवेदीलाई समेत लगेर यौन दुव्र्यवहार गरेको आरोप ती नाबालिग किशोरीले लगाएकी थिईन् ।
बलात्कार आरोपमा पक्राउ परेपछि भएको थुनछेक बहसमा श्रेष्ठ ५ लाख धरौटीमा र एनआईसी एसिया बैंकका शाखा प्रमुख सुवेदी ३ लाख रुपैयाँ धरौंटीमा छुटेका थिए । क्षेत्रीय होटल संघ, पोखरा पर्यटन परिषद् र रोटरी क्लब अफ पोखरा लगायत विभिन्न संस्थामा नावालिग किशोरी बलात्कारको आरोप लागेका श्रेष्ठले नेतृत्व प्रदान गरेका थिए ।
अदालतबाट आएको यस्तो फैसलाले आशंका गर्ने प्रशस्त ठाउँ दिएको छ भने अर्कोतर्फ पीडित नाबालिग किशोरी आर्थिक प्रलोभन वा त्रासमा परेर मुद्दा होस्टाईल गरेको हुन सक्ने आशंका पनि उब्जिएको छ । पछिल्लो समय अदालत र सम्बन्धित व्यक्तिहरु आर्थिक प्रलोभनमा फस्ने र सेटिङमा फैसला गर्ने गरेको आक्षेपहरु लाग्दै आईरहेको छ ।
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?