
१पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
२पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
३लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
४मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
५भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
६२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
७काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
८कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
९स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
१०नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
११रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
१२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
६सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
७मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
८राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
९८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
१०रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
११रास्वपा सभापति रवि लामिछानेसहित १७ सांसदमाथि अनुसन्धानको सिफारिस
१२गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
पोखरा, २७ चैत । सत्तारुढ गठबन्धन दलका प्रमुख दलहरुले पोखरा महानगरपालिकाको मेयर नेपाली काँग्रेसलाई र उपमेयर नेकपा माओवादी केन्द्रलाई बाँडफाँड गर्ने भएका छन् । स्रोतका अनुसार गठबन्धन दलहरु बीच केन्द्रमा नैं लगभग सहमति भईसकेको छ ।
नेपाली कांग्रेसका तर्फबाट दर्जनौं उमेद्वारहरु मेयरको आँकाक्षी देखिएका छन् । जसमा पूर्वमन्त्रीदेखि वाहलवालामन्त्री हुँदै युवा उद्यमी र महिला नेतृहरुको चर्चा भईरहेको छ । त्यसैगरी उपमेयरमा माओवादी केन्द्रका तर्फबाट पनि केही पात्रहरुको विषयमा चर्चा भईरहेको छ । केन्द्रले नै महानगरका उमेद्वारको टुङ्गो लगाउने सहमति गरेका हुनाले यो विषयमा पात्रको नाम सार्वजनिक गरिएको छैन ।
पछिल्लो समय लगभग कुन ठाउँ कुन गठबन्धनका दललाई दिने भन्ने टुङ्गो लगाउँदै गरेका दलहरुले कसलाई नेतृत्वको जिम्मा दिने भन्ने विषय भने अझैं टुङ्गयाई सकेका छैनन् । एमालेका तर्फबाट पोखरा महानगरपालिकाको मेयरका रुपमा वर्तमान उपमेयर मञ्जु गुरुङको चर्चा चलिरहेको छ भने कांग्रेसका तर्फबाट लक्ष्मी पाण्डे र सरस्वती गुरुङको नाम पनि चर्चामा छ ।
कांग्रेसका तर्फबाट पोखराको मेयरका रुपमा दुई व्यवसायीको धमासान टकराव हुने देखिन्छ । स्रोतका अनुसार गण्डकी प्रदेशका वाहलवाला कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री बिन्दुकुमार थापा र युवा उद्यमी किरण केसीका बिच कसलाई मेयरको टिकट दिने भन्ने विषयमा छलफल चलिरहेको एक नेताले जानकारी दिए । त्यसैगरी माओवादी केन्द्रका तर्फबाट उपमेयरमा तेजकुमारी पौडेल, वखानसिंह तमु लगायतका नेताहरुको नाम चर्चामा रहेको छ ।
त्यसैगरी, चितवनको भरतपुर महानगरपालिकामा मेयरका लागि एमालेले प्रदेश सांसद विजय सुवेदीलाई उठाउने भएको छ । महानगरको मेयरमा सुवेदीलाई सर्वसम्मत ढंगले उमेद्वार बनाउने घोषणा गरिएको देवी ज्ञवालीले जानकारी दिएका छन् ।
महानगरको मेयरमा यस अघि माओवादी केन्द्रकी रेणु दाहालसँग चुनावी मैदानमा उत्रिएका ज्ञवालीको चर्चा भएपनि उनले नै सुवेदीलाई मेयरको उमेदवारका रुपमा प्रस्तुत गरेका थिए ।
एमालेले देशव्यापी रुपमा राप्रपासँग गठबन्धन गर्ने तयारी गरिरहेको हुनाले उपमेयरका सम्बन्धमा भने अहिले केही घोषणा गरेको छैन ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव