News Portal

चर्चित शिर्षकहरु

गृहपृष्ठ पर्यटन

पर्यटकीयस्थल मालिका धुरी जोड्ने पदमार्ग निर्माण

सन्तोष गौतम म्याग्दी । म्याग्दीको मालिका र रघुगङ्गा गाउँपालिकाको सिमानामा पर्ने धार्मिक पर्यटकीय स्थल मालिका धुरी जोड्ने पदमार्ग निर्माण भएको छ । गण्डकी प्रदेश सरकारअन्तर्गतको भू तथा जलाधार संरक्षण कार्यालयले […]

‘कालिका दर्शन वर्ष’ मनाइने

बागलुङ । विसं २०८० लाई ‘कालिका दर्शन वर्ष’ का रूपमा मनाइने भएको छ । यहाँस्थित प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत्मा चिनाउने र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले […]

पर्यटकको पर्खाइमा रामकोट

कृष्ण न्यौपाने दमौली । चिटिक्क परेका घर । घर अगाडि ढुङ्गा छापिएको सडक । प्रत्येक घर अगाडि मकैको सुली । तनहुँको पर्यटकीय नगरी बन्दीपुर गाउँपालिका–३ मा रहेको रामकोट गाउँको चिनारी […]

धौलागिरि आइसफल पदमार्ग : जोखिमको यात्रा

गलेश्वर । पर्यटकीय सम्भावनाको म्याग्दी धौलागिरि आइसफल पदमार्गका पाँच ठाउँमा झोलुङ्गे पुल नहुँदा त्यस क्षेत्रमा यात्रा गर्ने पर्यटक र स्थानीय जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन् । करिब एक […]

सुदूरपश्चिमको पर्यटन विकासका लागि सहकार्य गर्न तयार 

पोखरा । पोखराका पर्यटन व्यवसायीले हातेमालो गरेर साथ दिने बताएका छन् । सुदूरपश्चिम नेपाल एशोसिएशन टुर एण्ड ट्राभल्स (नाट्टा)को आयोजना तथा नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यसहित अन्तर […]

घरबासबाट समृद्धिको अपेक्षा गर्दै ढोरपाटनवासी

वासुदेव पौडेल गण्डकी । बढ्दो चिसोका कारण ढोरपाटनको आसपासका खोलामा पानी जमेको छ । गण्डकी प्रदेशको महत्वपूर्ण पर्यटकीय गन्तव्य यस स्थानमा चिसो मौसम भए पनि यतिखेर पर्यटकको आगमन भइरहेको छ […]

‘घुमौँ सौराहा’ अभियानले तान्यो पर्यटक

चितवन । कोभिड–१९ को सङ्क्रमणका कारण सुस्ताएको पर्यटन व्यवसाय विस्तारै चलायमान बन्दै गएको छ । अङ्ग्रेजी नयाँ वर्षसँगै यहाँको सौराहामा आन्तरिक पर्यटक क्रमशः बढ्दो क्रममा रहेका छन् । व्यवसायीले अङ्ग्रेजी […]

हेलिकोप्टर सेवाले खप्तड घुम्ने पर्यटक बढे

विमलबहादुर विष्ट डोटी । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय एवं धार्मिकस्थल खप्तड घुम्न जानेहरुका लागि पाँचदिने ‘हेली टुर प्याकेज’ शुरु भएपछि खप्तड पुग्ने आन्तरिक पर्यटक बढ्न थालेका छन् । खप्तडको प्रवेशद्वार […]