News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ क्राईम–न्यूज

जलजला गाउँपालिका अध्यक्षलाई पक्राउ गर्न अदालतको पूर्जी

पर्वत, ३ भदौ । पर्वतको जलजला गाउँपालिका अध्यक्ष यामबहादुर मल्ललाई पक्राउ गर्न कास्की जिल्ला अदालतले जिल्ला प्रहरी कार्यालय पर्वतलाई पत्राचार गरेको छ । गत साउन ३१ गते अदालतको तहसिल शाखाबाट […]

अफगानिस्तानबाट दुईसय २८ जना नेपालीको उद्धार  

काठमाडौँ, २ भदौ  ।  रोजगारीको सिलसिलामा अफगानिस्तानमा रहेका २८८ जना नेपालीको उद्धार गरिएको छ । परराष्ट्र मन्त्रालयका अनुसार मित्रराष्ट्रको निरन्तर प्रयास र समन्वयमा हालसम्म २८८ जनाको उद्धार गरी काठमाडाँै ल्याइएको […]

गोठबाट बाच्छी चोरी काट्ने तीनजना पक्राउ

पोखरा । गोठबाट तीन वर्षको बाच्छी चोरेर काटेको अभियोगमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । प्रहरीले बाच्छी काटेको अभियोगमा वागलुङ निसीखोला गाउँपालिका वडा नं. ६ घर भई हाल पोखरा–१९ पुरनचौर […]

मेथलाङ्गमा कार दुर्घटना, एकजनाको मृत्यु दुई घाईते

पोखरा । पोखरा महानगरपालिका वडा नं. १८ मेथलाङ्गस्थित कच्ची सडक खण्डबाट एक कार तल खोंचमा खस्दा चालकको उपचारका क्रममा मृत्यु भएको छ । कारमा सवार दुईजनाको भने उपचार भईरहेको गण्डकी […]

बलात्कार मुद्दा मिलाई दिने भन्दै लाखौं ठग्ने विचौंलिया पक्राउ

पोखरा । जबरजस्ती करणी मुद्दाका प्रतिवादीलाई छुटाई दिन्छौं भन्दै रकम ठगी गर्ने गिरोह मध्येका फरार भोजराज त्रिपाठीलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । प्रहरीले पोखरा महानगरपालिका वडा नं. […]

नवजात शिशुको हत्या गरी फरार प्रेमबहादुर १८ वर्षपछि पक्राउ

तनहुँ । नवजात शिशुको हत्या गरेको आरोपमा जन्मकैंदको फरार तनहँ आँबुखैरेनी गाउँपालिका वडा नं. १ का ५१ वर्षीय प्रेमबहादुर सार्कीलाई प्रहरीले १८ वर्षपछि पक्राउ गरेको छ । प्रेमबहादुरलाई तनहुँ जिल्ला […]

श्रीमतीलाई सिलौटाको लोरोले टाउकोमा हानेर हत्या

पोखरा । आफ्नै श्रीमानले सिलौटाको लोराले हान्दा ५५ वर्षीया श्रीमाया कामीको आज मंगलबार मृत्यु भएको छ । कास्की माछापुच्छ्रे गाउँपालिका वडा नं. २ बाझाखेत बस्ने ६५ बर्षीय श्रीराम कामीले मादक […]

स्याङ्जाका राजु भनिने ख्याम घर्ती बलात्कार आरोपमा पक्राउ

पोखरा । २६ वर्षे महिलालाई डर, त्रास, धाक र धम्की दिई होटलमा लगेर जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले आज सोमबार पोखरा–१७, विरौटा बस्ने स्याङ्जाका राजु भन्ने ख्यामबहादुर घर्तीलाई पक्राउ गरेको […]

झोलुङ्गे पुल निर्माण गर्ने क्रममा मजदुरको मृत्यु

बागलुङ । झोलुङ्गे पुल बनाउने क्रममा लडेर बागलुङमा एक मजदुरको ज्यान गएको छ । बागलुङ निसिखोला गाउँपालिका वडा नं. ७ राजकुटस्थित सेम्कादेखि चोलाङ जोड्ने झोड्ने पुल निर्माण गर्ने क्रममा खसेर […]

यौन शोषण गर्न लगाएको आरोपमा दुईजना पक्राउ

पोखरा । मानव बेचबिखन तथा ओसारपसारको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले रोजगारीको प्रलोभनमा पारी र डरत्रास देखाएर यौन शोषण गर्न लगाएको आरोपमा पोखरा वडा […]