News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ क्राईम–न्यूज

जागिर लगाइदिने बहानामा ठगी गर्ने ९ जना पक्राउ

काठमाडौं, २३ फागुन । ‘जब सेन्टर’को नाममा ठगी गर्ने गिरोहका नौंजनालई महानगरीय प्रहरी अपराध महाशशाखाको टोलीले काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको छ । जब सेन्टरहरुले विभिन्न स्थानमा ‘जब प्लेसमेन्ट कम्पनि’हरु […]

लागूऔषधसहित दिपक परियार पक्राउ

पोखरा, २३ फागुन । जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित दिपक परियारलाई हिजो पक्राउ गरेको छ । कास्की प्रहरीले परियारलाई पोखरा महानगरपालिका वडा नं. १३ स्थित काहुँखोलाबाट परियारलाई पक्राउ गरेको हो […]

ललितपुरमा दुई दिनको शिशुसहित एकै परिवारका ५ जनाको मृत्यु

ललितपुर, २३ फागुन । ललितपुरको कोञ्ज्योसोम गाउँपालिका–४ नल्लुमा दुई दिनको शिशुसहित आज एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । चार जनाको घरभित्रै र एकजनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले […]

छात्रालाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

बुटवल, २३ फागुन । अर्घाखाँचीमा १५ वर्षीया छात्रालाई जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन् । ती शिक्षकले छात्रालाई गत वैशाख १९ गते घर नजिकै जंगलमा […]

पल शाहलाई थप १२ दिन हिरासतमा राखी अनुसन्धान हुँदै

तनहुँ, २३ फागुन ।  नाबालिकामाथि जवरजस्ती करणीको आरोप लागेर पक्राउ परेका कलाकार पूर्णविक्रम शाह (पल)लाई अनुसन्धानका लागि थप १२ दिन हिरासतमा राखेर अनुसन्धान हुने भएको छ । यस अघि जिल्ला […]

भक्तपुरमा श्रीमतीमाथि ‘केमिकल’ प्रहार, ६५ वर्षीय श्रीमान पक्राउ

काठमाडौं, २३ फागुन । भक्तपुरमा ६० वर्षीया महिलामाथि केमिकल प्रहार भएको छ । आफ्नै श्रीमान्ले ६० वर्षीया पूजा गुभाजुमाथि केमिकल प्रहार गरेका हुन् । जिल्ला प्रहरी कार्यालय, भक्तपुरका प्रमुख एसपी […]

बलात्कारको आरोपमा थुनामा रहेका एमाले सांसद बानियाँ निलम्बित

काठमाडौं, २२ फागुन । जबरजस्ती करणीको आरोपमा पक्राउ परेका नेकपा एमालेका सांसद मोहन बानियाँ निलम्बनमा परेका छन् । आइतबारको प्रतिनिधिसभामा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सांसद बानियाँ निलम्बनमा परेको जानकारी गराएका […]

डिजिटल वालेट दुरुपयोग गरेर आर्थिक अपराध

जनकराज सापकोटा सुनसरी, २० फागुन । डिजिटल वालेट प्रयोगकर्ताले सामान्य सचेतना पनि नअपनाउँदा भएको एउटा ठगीको घटनामा कसरी नक्कली सिम र सामाजिक सञ्जाल टिकटकको पनि दुरुपयोग हुन्छ भन्ने एउटा घटना […]

करणी मुद्दामा एमाले सांसद बानियाँलाई पाँच दिनको म्याद थप

दाङ, १८ फागुन । जबरजस्ती करणी मुद्दामा पक्राउ परेका मुगुका एमाले सांसद मोहन बानियाँलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतलबाट म्याद थप भएको छ। बाँके जिल्ला अदालतले बुधबार घटनाको […]

५३ म्यानपावर सञ्चालकलाई कैद र जरिवाना

काठमाडौँ,१७ फागुन । वैदेशिक रोजगार न्यायाधिकरणले ५३ वटा म्यानपावर कम्पनीका मुख्य सञ्चालकलाई ६ महिना कैद र एक लाख रुपैयाँ जरिवाना सजाय दिने फैसला गरेको छ । न्यायाधिकरणका अध्यक्ष रमेश खत्री, सदस्य […]