News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ क्राईम–न्यूज

बलात्कार मुद्दा मिलाई दिने भन्दै लाखौं ठग्ने विचौंलिया पक्राउ

पोखरा । जबरजस्ती करणी मुद्दाका प्रतिवादीलाई छुटाई दिन्छौं भन्दै रकम ठगी गर्ने गिरोह मध्येका फरार भोजराज त्रिपाठीलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । प्रहरीले पोखरा महानगरपालिका वडा नं. […]

नवजात शिशुको हत्या गरी फरार प्रेमबहादुर १८ वर्षपछि पक्राउ

तनहुँ । नवजात शिशुको हत्या गरेको आरोपमा जन्मकैंदको फरार तनहँ आँबुखैरेनी गाउँपालिका वडा नं. १ का ५१ वर्षीय प्रेमबहादुर सार्कीलाई प्रहरीले १८ वर्षपछि पक्राउ गरेको छ । प्रेमबहादुरलाई तनहुँ जिल्ला […]

श्रीमतीलाई सिलौटाको लोरोले टाउकोमा हानेर हत्या

पोखरा । आफ्नै श्रीमानले सिलौटाको लोराले हान्दा ५५ वर्षीया श्रीमाया कामीको आज मंगलबार मृत्यु भएको छ । कास्की माछापुच्छ्रे गाउँपालिका वडा नं. २ बाझाखेत बस्ने ६५ बर्षीय श्रीराम कामीले मादक […]

स्याङ्जाका राजु भनिने ख्याम घर्ती बलात्कार आरोपमा पक्राउ

पोखरा । २६ वर्षे महिलालाई डर, त्रास, धाक र धम्की दिई होटलमा लगेर जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले आज सोमबार पोखरा–१७, विरौटा बस्ने स्याङ्जाका राजु भन्ने ख्यामबहादुर घर्तीलाई पक्राउ गरेको […]

झोलुङ्गे पुल निर्माण गर्ने क्रममा मजदुरको मृत्यु

बागलुङ । झोलुङ्गे पुल बनाउने क्रममा लडेर बागलुङमा एक मजदुरको ज्यान गएको छ । बागलुङ निसिखोला गाउँपालिका वडा नं. ७ राजकुटस्थित सेम्कादेखि चोलाङ जोड्ने झोड्ने पुल निर्माण गर्ने क्रममा खसेर […]

यौन शोषण गर्न लगाएको आरोपमा दुईजना पक्राउ

पोखरा । मानव बेचबिखन तथा ओसारपसारको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले रोजगारीको प्रलोभनमा पारी र डरत्रास देखाएर यौन शोषण गर्न लगाएको आरोपमा पोखरा वडा […]

सुन भन्दै ठगी गर्नेहरु कास्की प्रहरीको फन्दामा

पोखरा । सुन भन्दै पहेँलो धातु देखाई ठगी गर्ने सातजनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीले पहेँलो धातु बोकेर सुन भनी ठगी गर्न हिँडेको  […]

दैनिक भास्करको कार्यालयमा सीबीडीटीको अपरेसन जारी

काठमाडौं । भारतको चर्चित पत्रिका दैनिक भास्करको कार्यालयमा प्रहरीले छापा मारेको छ । बिहीबार भारतको सेन्ट्रल बोर्ड अफ डाइरेक्ट ट्याक्सेज (सीबीडीटी) ले छापा मारेको हो । सीबीडीटीका प्रवक्ता सुरभी अहलुवालियाले […]

योजना अलपत्रै, गरिबको उठिबास, जनप्रतिनिधि र ठेकेदारको कमाउधन्दा !

 पोखरा । जनप्रतिनिधि, उपभोक्ता समूह र ठेकेदारको मिलेमतोमा नाला निर्माण गर्ने क्रममा निकालिएको सामाग्री योजना सम्पन्न नहुँदै अवैध रुपमा क्रसर उद्योगमा पु¥याईएको छ । पोखरा महानगरपालिका वडा नं. १ […]

लमजुङमा करेन्ट लागेर सात वर्षीया बालिकाको मृत्यु

लमजुङ । लमजुङमा करेन्ट लागेर सात वर्षीया बालिकाको मृत्यु भएको छ । राईनास नगरपालिका वडा नं. ७ सालफेदीमा टेलिभिजन हेर्न भनी सोमबार विहान ७ बजेतिर सेट्रोल बक्स छुन पुग्दा करेन्ट […]