News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ अर्थ-बिजनेश

२० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्दै केन्द्रीय बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले यही कात्तिक १९ गते रु २० अर्ब बराबरको ‘विकास ऋणपत्र २०८७ घ’ बिक्री गर्ने भएको छ । नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकले बोलकबोल प्रक्रियाबाट […]

‘कोभिडबाट सिर्जित आर्थिक सङ्टकलाई पार लगाउन महासङ्घमा दरिलो नेतृत्वको आवश्यक’

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले विश्व महामारीका रुपमा फैलिएको कोभिड-१९ का कारण सङ्कटमा रहेका साना तथा मझौला व्यवसायलाई बचाउन महासङ्घको अबको नेतृत्व […]

नेप्से ३.३३ बिन्दुले ओरालो लाग्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । आइतबार पनि ओरालो लागेको नेप्से ३.३३ बिन्दुले ओरालो लागेर एक हजार ६३७.६३ मा पुगेको छ […]

बुधबारदेखि पर्यटकीय बस सेवा शुरु हुने

काठमाडौँ । देशदर्शन बस सेवा प्रालीले कोभिड–१९ को बढ्दो सङ्क्रमणका बीच स्वास्थ्य मापदण्डलाई लागू गर्दै बुधबारदेखि पर्यटक बस सेवा शुरु गर्ने भएको छ । कोभिड–१९ का कारण थला परेको पर्यटन […]

घरबासमा घुम्न आउने पर्यटक बढ्दै

लमजुङ । जिल्लाको राइनास नगरपालिका-९ स्थित राइनासकोट घरवास (होमस्टे) घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको छ । लकडाउन तथा निषेधाज्ञा अन्त्य भएसँगै विस्तारै पर्यटकको आगमनमा वृद्धि हुन थालेको […]

पर्यटन प्रवर्धनका लागि ‘नेपाल साइकल यात्रा’  

काठमाडौँ । कोभिड–१९ का कारण थला परेको पर्यटन क्षेत्रको पुनःस्थापित गर्नका लागि ‘नेपाल साइकल यात्रा’ गरिएको छ । नेपाल पर्यटन बोर्डको प्रवद्र्धन तथा ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान), नेपाल […]

पर्यटनका सबै क्षेत्र खोल्ने सरकारको तयारी 

काठमाडौँ । सरकारले स्वास्थ्य मापदण्ड पालना गर्दै पर्यटनका सबै क्षेत्र खोल्ने तयारी गरेको छ । कोभिड -१९ महामारीकै बीच पर्यटनका सबै क्षेत्र खुला गर्ने तयारी भइरहेको जनाइएको छ । संस्कृति, […]

सन स्ट्रोम ‘सोलार वाटर हिटर डिलर अफर’

पोखरा । तिहारलाई लक्षित गर्दै जयकालिका प्लाष्टिक उद्योग लेखनाथले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै कार्तिक २१ गतेदेखी २६ गतेसम्म ’सोलार वाटर हिटर डिलर अफर’ सञ्चालन गर्ने भएको छ । पोखरा – […]

‘नेपाल हाइड्रो एण्ड इलेक्ट्रिकका लगानीकर्ता बिच विवादै विवाद’

लुम्बिनी ।  बुटवलस्थित नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लिमिटेड(एनएचइ) का लगानीकर्ता सञ्चालकबीचको विवादका कारण तीन वर्षपछि आज आयोजित कम्पनीको १४ औं साधारणसभा स्थगित भएको छ । कम्पनीको आर्थिक वर्ष २०७४÷७५ को […]

‘उद्योगी तथा व्यवसायीलाई नकस्न र कालोसूचीमा राख्ने धम्की नदिन निर्देशन’

काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीतिको व्यावहारिक कार्यान्वयनका लागि सबैको सार्थक सहयोग जरुरी रहेको बताउनुभएको छ । केन्द्रीय बैंकले आज आयोजना गरेको श्रव्यदृश्य अन्तरक्रियाका […]