
१रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
२प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
३रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
४रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
५नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
६प्रचण्डलाई जन्मथलो कास्की–३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस
७सिन्धुलीमा बुहारीलाई पेट्रोल छर्केर आगो लगाइएको प्रहरी अनुसन्धानबाट पुष्टि
८‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
९कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
१०हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
११किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
१२लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
५छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
६पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
७पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
८किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
९जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१०पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
११क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज ४.४७ बिन्दुले ओरालो लागेर एक हजार ६३६.१७ मा ओर्लेको छ ।
यस्तै सेन्सेटिभ परिसूचक २.१४ ले ओरालो लागेर ३२४.३६ मा झरेको छ । साताको अन्तिम दिन कूल २०० कम्पनीको ९१ लख २३ हजार ८९६ कित्ता शेयर रु दुई अर्ब ८४ करोड २४ लाख ६९ हजार १७७ मूल्यमा खरिद बिक्री भए । यस्तै आजको कारोबार पछि बजार पूँजीकरण भने रु २१ खर्ब ९२ अर्ब बराबरको भएको छ ।
स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूह मध्ये आज चार उपसमूहको शेयर उकालो लागेको छ भने आठ उपसमूहको शेयर ओरालो लागेको छ । होटल ४.८६, विकास बैंक ५.०५, जलविद्युत् १३.९३ र जीवन बीमा १.३५ बिन्दुले उकालो लागेको छ । यस्तै, बैंकिङ ७.९, व्यापार १९.०३, वित्त ०.२, निर्जीबन बीमा १६.१८, उतपादन ४.२१, अन्य ०.६७, लघुवित्त १३.३४ र सामूहिक लगानी कोष ०.०२ बिन्दुले ओरालो लागेको छ ।
कारोबारका आधारमा आज प्राइम बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु २० करोड ८४ लाख ६० हजार ८५९ मूल्य बराबरको कारोबार भयो । त्यसैगरी अरुण काबेली पावर रु १८ करोड ५४ लाख ९१ ह्जार ६५६, एभरेष्ट बैंक रु १६ करोड ४५ लाख पाँच हजार ३८७, अपि पावर कम्पनी रु १४ करोड ३४ लाख ६२ हजार ४१८, हिमालयन डिस्ट्रिलरी रु १० करोड दुई लाख ९५ हजार ६६४, अरुण भ्याली हाइड्रोपावर रु सात करोड ६१ लख १७ हजार ५२८ र प्रभु बैंक रु सात करोड ३७ लाख २० हजार ५७८ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
कारोबारका आधारमा आज सानिमा जनरल इन्स्योरेन्स ९.९४, रैराङ हाइड्रोपावर ९.९१, गुर्खाज फाइनान्स ९.६८, सिन्धु विकास बैंक ९.३८, घलेम्दी हाइड्रोका लगानीकर्ताले ८.७३ प्रतिशतले कमाए । त्यसैगरी, विशाल बजार कम्पनी ८.५०, शिवश्री हाइड्रोपावर ७.८८, एभरेष्ट बैंक ५.८६, नाडेप लघुवित्त ३.५२ र समिट लघुवित्तका लगानीकर्ताले २.४० प्रतिशतले गुमाए ।
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
५छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै