• News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    गृहपृष्ठ अर्थ-बिजनेश

    नेप्सेमा उछाल : सात अर्ब रुपैयाँ कारोवार

    काठमाडौँ ।  सत्तारुढ दलभित्र देखिएको विवादले धितोपत्र बजारलाई खासै प्रभाव पार्न सकेको छैन । आइतबार एक्कासि प्रतिनिधिसभाको विघटनको घोषणा भए पनि लडखडाएको धितोपत्र बजारमा शेयर कारोवार मापन गर्ने नेप्से परिसूचक […]

    अदालतको आदेश विपरित पार्किङ शुल्क उठाईदैं

    पोखरा । उच्च अदालत पोखराले तत्कालका लागि पार्किङ शुल्क नउठाउन दिएको अन्तरिम आदेश विपरित धमाधम पार्किङ शुल्क उठाउने काम भएको छ । अदालतको आदेशलाई ठाडै उल्लंघन गर्दै फेवा–सावित्री (जेभी) कम्पनीले […]

    पार्किङ शुल्क नउठाउन अदालतबाट अन्तिरम आदेश जारी

    पोखरा । उच्च अदालत पोखराले पार्किङ शुल्क नउठाउन अन्तरिम आदेश जारी गरेको छ । कानुन व्यवसायी राजेन्द्रमान श्रेष्ठ र नारायण तिवारीले पोखरा महानगरपालिका, मेयर मानबहादुर जिसी, फेवा सावित्री जे.भि., राजश्व […]

    बैंकिङ कसुरमा प्रबन्धकसहित पाँच पक्राउ

    काठमाडौँ । बैंकिङ कसुर मुद्दामा ऋणी र बैंकका शाखा प्रबन्धकसहितका व्यक्ति संलग्न रहेको खुलेको छ । उक्त कसुरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले महालक्ष्मी विकास बैंकका विभिन्न शाखा कार्यालयका प्रबन्धक र […]

    समय फेरियो : फेरिएन भरियाको जीवन

    सन्तोष पुर्कुटी ताप्लेजुङ । कपाल फुलेर सेताम्मे भएको भक्तबहादुरको टाउकोमाथि नाम्लोको डाम देखिन्छ । फाटेर प्वालैप्वाल भएका कपडा र प्लाष्टिकको डोरीले सिएको प्लाष्टिककै चप्पल लगाएर कहिले भरिएको त कहिले रित्तो […]

    प्रकृतिकै नाकाबन्दीमा छ अहिले डोल्पा

    हेमन्त केसी    जाजरकोट । चिसो मौसममा डोल्पामा प्रायः प्रकृतिले नै नाकाबन्दी गर्ने गर्दछ । यस मौसममा यहाँका नागरिकले सोचेको र आँटेको काम गर्नु त परै जाओस्, गाउँघरमै एक ठाउँबाट अर्काे […]

    लमजुङमा सुन्तला उत्पादनमा वर्षेनी निकै कम

    लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा सुन्तला उत्पादनमा वर्षेनी निकै कम हुँदै गएको पाइन्छ । सुन्तलाको बोट पुरानो हुनाका साथै रोग र कीरा लागेका कारण उत्पादनमा वर्षेनी कम हुँदै […]

    बङ्गलादेशबाट रासायनिक मल ल्याउन सम्झौता

    काठमाडौँ ।  बङ्गलादेशबाट ५० हजार मेट्रिकटन रासायनिक मल खरिद गर्न दुई देशका सरकारी कम्पनीबीच सम्झौता भएको छ । नेपालकोतर्फबाट कृषि सामग्री कम्पनी लिमिटेड र बङ्गालादेशी केमिकल इन्डष्ट्रिज कम्पनीबीच आज सम्झौतापत्रमा […]

    नेप्से दोहोरो अङकले घट्दा ६ अर्ब ७६ करोडको कारोबार

    काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । बुधबार पनि ओरालो लागेको नेप्से साताको अन्तिम दिन आज पनि दोहोरो अङ्कले घटेर बजार […]

    महमा भविष्य खोज्दै तोगी लम्तरीका युवा

    हरि बास्तोला गण्डकी । कास्कीको मादी गाउँपालिकाका–११ स्थित तोगी लम्तरीका विनोद खनाललाई पैसा कमाउन न विदेश जानुपर्यो, न त शहर नै झर्नुपर्यो । उहाँले परिवारलाई सघाउँदै घरमा नै बसेर वार्षिक […]