News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत

पोखरा, २५ असार । गण्डकी प्रदेश सरकारले कृषि क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग, व्यावसायिक उत्पादन र उद्यमशीलतामा उल्लेखनीय योगदान पुर्‍याउने उत्कृष्ट कृषकहरूलाई सम्मान गरेको छ। कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले […]

पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात

पोखरा, २५ असार । पर्यटकीय नगरी पोखरामा वातावरणीय स्वच्छता र आर्थिक आत्मनिर्भरताको एक नौलो आयाम सुरु भएको छ। ‘हरित रोजगारी र वातावरणीय दिगोपना’ को सपना बोकेको ‘जिसिआरयु’ परियोजनाले फोहोर मानिने […]

गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ

काठमाडौं, १० असार । नेपाल मेडिकल काउन्सिलमा दर्ता नभई र चिकित्सकको उपाधि प्राप्त नगरी गैरकानुनी रूपमा स्वास्थ्य उपचारमा संलग्न रहेको आरोपमा काठमाडौं जिल्ला मातातीर्थ साविक गा.वि.स. वडा नं. ७ स्थायी […]

विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा

बुटवल, ९ असार । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको लगानी रहेको भनिएको बुटवलको एक कृषि फार्ममा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मंगलबार छापा हानेको छ। विभागले एक स्थानीय व्यवसायीको नाममा ३५ […]

एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो

सुर्खेत, ८ असार । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल सोमबार दिउँसो पार्टीको कार्यक्रम चलिरहेको सुर्खेतको शुभ होटलबाट सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको आग्रहमा प्रहरीले पक्राउ गरेका छन् । पुनर्गठन […]

कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद

पोखरा, ८ असार । सामुदायिक विद्यालयको जग्गा हडप्न नक्कली सुकुम्बासी खडा गरेर भ्रष्टाचार गरेको आरोप लागेका कास्की मालपोत कार्यालयका तत्कालीन प्रमुख रामचन्द्र अधिकारीसहित ६ जनालाई विशेष अदालतले दोषी ठहर गर्दै […]

रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?

चितवन, ८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेका निर्मल गौतम यतिबेला चर्चामा छन् । पर्वतको कुश्मा नगरपालिका–१२, ठूलीपोखरीमा जन्मिएका गौतमको राजनीतिक यात्रा र […]

रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

चितवन, ८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन अन्तर्गत आज सोमबार चितवन प्रदर्शनी केन्द्रमा हुने भनिएको बन्दसत्र प्राविधिक कारणले निर्धारित समयमा सुरु हुन सकेको छैन। महाधिवेशन प्रतिनिधिहरूको […]

लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ

पोखरा, ८ असार । घरभित्र पसी दराज तोडफोड गरी चोरी गर्ने दुईजना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पोखरा महानगरपालिका–१५, मेरिगोल्डस्थित एक घरमा चोरी भएको घटनाको अनुसन्धानपछि प्रहरीले उनीहरूलाई काठमाडौंबाट नियन्त्रणमा […]

पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा

पोखरा, ६ असार । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरामा सवारी साधनको स्वरुप परिवर्तन (मोडिफाई) गरी चलाउनेहरू विरुद्ध सञ्चालन गरिरहेको विशेष अभियान ‘अपरेसन ३६५’ लाई थप आक्रामक बनाएको छ। अभियान अन्तर्गत […]