News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

दैनिक दुई सय प्याराग्लाइडिङ, तीन हजारमा उडान   

पोखरा ।  यहाँका प्याराग्लाइडिङ कम्पनीले सस्तो दरमा उडान गर्न थालेपछि दैनिक दुई सयभन्दा बढी साहसी खेलप्रेमी आकाशमा उड्न थालेका छन् । लामो समयको बन्दाबन्दीका कारण मनोरञ्जनलगायत गतिविधिबाट वञ्चित भएकाहरुलाई आकाशमा […]

नवरात्रको पाँचौँ दिन स्कन्दमाताको पूजा आराधना गरिँदै   

काठमाडौँ  ।  नवरात्रको पाँचौँ दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको विधिपूर्वक […]

पेस्तोल र वन्यजन्तु सामग्रीसहित एकजना पक्राउ   

तनहुँ । अवैध हतियारबाट सर्वसाधारणलाई त्रसित र आङ्तकित पार्दै हिँड्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा जिल्लाको बन्दीपुर गाउँपालिका–६ का ४० वर्षीय अशोक गुरुङ रहेका छन् । […]

कोरोना संक्रमित एकजनाको मृत्यु, नयाँ १८ जना भेटिए

पोखरा ।  गण्डकी प्रदेशमा कोरोना संक्रमित अर्का व्यक्तिको पनि मृत्यु भएको छ । नवलपरासी जिल्ला, गैंडाकोट–७ का ५० वर्षीय पुरुषको हिजो विहान ९ः५६ बजे चितवन मेडिकल कलेज, चितवनको कोभिड आईसियुमा […]

विपन्न परिवारलाई दलित महिला संघको सहयोग

पोखरा । गत वर्षदेखि नै प्यारालाइसिसले थलिएका पोखरा–११ काहूँका विष्णु परियारलाई आइतबार रोगले झनै च्याप्यो । मणिपाल शिक्षण अस्पतालको आईसीयूमा उपचार गराइरहेका उनको परिवारलाई रोगसँगै भोकले पनि उस्तै पिरोल्दै थियो […]

म्याग्दी विपत संक्रटग्रस्त जिल्ला घोषणा

पोखरा । गण्डकी प्रदेश मन्त्रिपरिषद्को बैठकको निर्णय आज सार्वजनिक गर्दै म्याग्दी जिल्लालाई पनि विपत संकतग्रस्त जिल्ला घोषणा गरिएको छ । यस अघि बाग्लुङ जिल्लालाई घोषणा गरिएको थियो । कार्तिक २ […]

‘गण्डकी प्रदेशमा कोरोना संक्रमितको उपचार र परिक्षण निःशुल्क नै हुने’

जनस्वास्थ सेवा ऐन, २०७५ कोदफा २ (ख) मा सरुवा रोगको उपचारसम्बन्धी आधारभूत सेवा निःशुल्करुपमा प्राप्त हुने व्यवस्था गरिएको छ ।  संविधान तथा ऐनका यी व्यवस्था विपरीत कोभिड–१९ जस्तो विश्वव्यापी महामारीबाट […]

गण्डकी प्रदेशमा कोरोना संक्रमित दुईजनाको मृत्यु

पोखरा ।  गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित दुई जनाको मृत्यु भएको छ । गण्डकी प्रदेशमा कोरोना कारण मृत्यु हुनेको संख्या ५६ पुगेको छ । कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार ८७ जना […]

राष्ट्रपति ट्रम्प सञ्चार माध्यम र डा फाउचीप्रति आक्रामक 

टक्सन ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मतदानको दिन नजिकिदै जाँदा सवैतिर थप आक्रामक देखिदै आउनुभएको छ ।   अमेरिकी उच्च ओहोदामा रहेका र अति सम्मान गरिने विज्ञ डा. एन्थोनी फाउचीप्रति उहाँले […]

बम विस्फोट हुँदा अफगानिस्तानमा पाँचको मृत्यु, नौ घाइते 

काबुल । बम विस्फोट हुँदा अफगानिस्तानमा कम्तीमा पाँचको मृत्यु भएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार घटनामा परी अरु नौ जना घाइते पनि भएका छन् । अफगानिस्तानको मैदान वार्डाक […]