News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

‘दमनद्वारा सिध्याउँछु भन्नु केपी प्रचण्डको दिवा सपना मात्र हो’–गण्डक ब्यूरो ईञ्चार्ज आस्था

पोखरा । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका ६ जना कार्यकर्ताहरुलाई लमजुङबाट प्रहरीले बिनाकारण युद्धकालिन शैलीमा गिरफ्तार गरेको भन्दै नेकपा गण्डक ब्यूरोले निन्दा र भत्र्सना गरेको छ । नेकपा गण्डक व्यूरोका ईञ्चार्ज […]

सरकार विरुद्धको भ्रमपूर्ण प्रचारको पछि नलाग्न प्रधानमन्त्रीको आग्रह

ताप्लेजुङ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध भइरहेका भ्रमपूर्ण प्रचारको पछि नलाग्न सबैमा आग्रह गर्नुभएको छ । वर्तमान सरकारको लोकप्रियतालाई देखेर आत्तिएका विभिन्न पक्षले सरकार परिवर्तन हुँदैछ भन्ने जस्ता नकारात्मक […]

दर्ता नगरी सञ्चालन हुँदै आएका तनहुँका ६ क्रसर उद्योग बन्द

तनहुँ । जिल्ला अनुगमन समिति तनहुँले जिल्लाभित्र अवैधानिक रुपमा सञ्चालन हुँदै आएका छ वटा क्रसर उद्योगलाई बन्द गरेको छ । कम्पनी रजिष्टारको कार्यालय र उद्योग विभागमा समेत दर्ता नगरी सञ्चालन […]

मध्यपहाडी सडक आयोजनाको गाडी काठ तस्करीमा

दैलेख । मध्यपहाडी सडक आयोजनाअन्तर्गत सडक निर्माणका लागि प्रयोग गरिएको गाडी काठ तस्करीमा संलग्न भएको पाइएको छ । दैलेखको पश्चिमखण्ड आठबीस नगरपालिका–१ मा रहेको मध्यपहाडी सडक निर्माणमा प्रयोग गरिएको वाग्मती […]

हिमालयन चितुवा केवन किक बक्सिङको अन्तरराष्ट्रिय प्रतिस्पर्धामा भिड्ने

काठमाडौँ ।  विश्वको चर्चित ‘केवन किक बक्सिङ अन्तरराष्ट्रिय प्रतियोगिता २०२०’ मा नेपाली युवा खेलाडी अविरल घिमिरेले प्रतिस्पर्धा गर्ने भएका छन् । नेपालका तर्फबाट कम उमेरमा सो प्रतियोगितामा भाग लिने उहाँ […]

पोखरा अन्तर्राष्ट्रिय फुटबल रङ्गशालाको ८५ प्रतिशत काम सम्पन्न

कृष्ण दवाडी पोखरा । पोखरामा निर्माणाधीन देशकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रियस्तरको फुटबल रङ्गशालाको हालसम्म ८५ प्रतिशत हाराहारीमा काम सकिएको छ । विसं २०७६ असार मसान्तभित्र सम्पन्न गर्ने गरी आधुनिक र सुविधा […]

बडिगाडमा जीप दुर्घटनामा आमासहित १ वर्षीय छोराको मृत्यु

गलकोट ।  बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा आज बिहान पिक अप जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ग्वालिचौरतर्फ जाँदै गरेको लु १ द ४३७० नम्बरको पिक अप जीप […]

लमजुङमा ईन्चार्ज आक्रोशसहित विप्लवका पाँचजना कार्यकर्ता पक्राउ

पोखरा । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका लमजुङ तथा मनाङका ईन्चार्ज जंगबहादुर भण्डारी ‘आक्रोश’सहित पाँचजना कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय लम्जुङले हिजो राती पक्राउ गरेको छ । भर्खरैं  जिम्मेवारी लिएर गएका ईन्चार्ज […]

नेकपाका महासचिव विप्लवको गाउँ शिवगढीमा प्रहरी आतंक

पोखरा । कपिलवस्तुस्थित शिवराज नगरपालिका वडा नं. ९ शिवगढीमा आज व्यापक प्रहरी परिचलान भई घर–घरमा छापा मार्दा गाउँ नै आतंकित बन्न पुगेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एसपीको […]

पचास शैयाको अस्पतालमा बिरामी बोक्न डोको

जाजरकोट । पचास शैयाको अस्पताल रहेको सदरमुकाम खलङ्गामा एम्बुलेन्स नहुँदा बिरामी डोकोमा बोकेर स्वास्थ्य संस्थामा ल्याउने गरिएको छ । एम्बुलेन्स बिग्रिएको दुई वर्षसम्म मर्मत नगरेपछि जाजरकोट अस्पताल एम्बुलेन्सविहीन भएको छ […]