
१रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
३रोल्पा दुर्घटना : उद्धारका लागि नेपाली सेना परिचालन, मध्यरातमा खसेको थियो बोलेरो
४सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
५मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
६गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
७तनहुँमा बसको ठक्करबाट वृद्ध सम्मर रानाभाटको मृत्यु
८लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
९उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
१०राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
११फिर्केपछि पृथ्वीचोकका अनधिकृत संरचनामा चल्यो डोजर
१२रास्वपा सभापति रवि लामिछानेसहित १७ सांसदमाथि अनुसन्धानको सिफारिस
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
३पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
४उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
५मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
६कास्की बार निर्वाचनमा ‘स्वतन्त्र कानुन व्यवसायी’ समूहद्वारा मनोनयन दर्ता
७पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित ६ पूर्वमन्त्रीहरु संलग्न
८आयुर्वेद उपचारका नाममा पोखरामा ‘ठगी धन्दा’: अवैध औषधीको बिगबिगी
९बागलुङ बसपार्कमा ‘ग्याङ फाइट’ गर्ने युवतीसहित ६ जना प्रहरी नियन्त्रणमा
१०मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
११लागूऔषध र एसएलआरको गोलीसहित सागर थापा पक्राउ
१२कास्कीमा एम्बुलेन्स सेवालाई व्यवस्थित बनाउन अनिवार्य ‘जीपीएस’ देखि चालकको पोशाकसम्मको निर्णय
पोखरा । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका ६ जना कार्यकर्ताहरुलाई लमजुङबाट प्रहरीले बिनाकारण युद्धकालिन शैलीमा गिरफ्तार गरेको भन्दै नेकपा गण्डक ब्यूरोले निन्दा र भत्र्सना गरेको छ । नेकपा गण्डक व्यूरोका ईञ्चार्ज आस्थाले आज एक प्रेस विज्ञप्ति जारी गर्दै गिरफ्तार भएका कार्यकर्ताहरुको विना शर्त तुरुन्त रिहाई गर्न र अन्यथा गम्भिर परिस्थितिको सम्पूर्ण जवाफदेही दलाल सरकार र त्यसका मतियार अनिवार्य हुनुपर्ने चेतावनी दिनुभएको छ ।
गए राती लमजुङको दोर्दी गाउँपालिका पङ्सोरबाट सातौं पार्टी पुनस्र्थापना दिवसको सन्दर्भमा घोषित शान्तिपूर्ण जनभेटघाटको सिलसिलामा रहेको बेला संकटकालका झैं गाउँ नै घेरा हालेर प्रहरीले ६ जना नेताहरुलाई पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रहरीले लमजुङ जिल्ला ईञ्चार्ज आक्रोश, सेक्रेटेरी गौरव, रविन्द्र, नारायण, दुर्गा र मंगललाई जिल्ला प्रहरी कार्यालय लमजुङको टोलीले गिरफ्तार गरेको थियो । विज्ञप्तिमा विश्वव्यापी कोरोना महामारी फैलिई रहेको संगिन घडीमा पनि सरकारले आम नेपालीजनको पक्षमा न्यूनतम संवेदनशिलता समेत नदेखाएको आरोप लगाईएको छ । गण्डक व्यूरो ईञ्चार्ज आस्थाले राष्ट्र र जनताप्रतिको दायित्व छोडेर सत्ता स्वार्थको घिनलाग्दो व्यक्ति केन्द्रीत झगडामा व्यस्त रहेको र जनताको सुखदुखमा सँगै रहेको आफ्नो पार्टी (नेकपा)लाई चरम दमन गरेकोप्रति खेद व्यक्त गर्नुभएको छ ।
राज्यको सम्पूर्ण दमन चक्रलाई धज्जी उडाउँदै हाम्रो पार्टी राष्ट्रघाट, जनघात, भ्रष्टाचार, कमिशनखोर र दलालहरुको विरुद्ध निरन्तर जनपक्षीय संघर्ष गर्दै एकीकृत जनक्रान्ति मार्फत् वैज्ञानिक समाजवाद स्थापना गर्ने अभियानमा प्रतिवद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।
देश र जनताका जरुर मागहरुलाई राजनैतिक एजेण्डामा उठान गरेको पार्टीलाई दमनद्वारा सिध्याउँछु भन्नु सरकारधारी कथित कम्युनिष्ट अर्थात् केपी, प्रचण्डहरुको दिवा सपना मात्र रहेको ईञ्चार्ज आस्थाले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।

१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
३पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
४उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
५मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा