News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज

विश्व रक्तदाता दिवस साताव्यापी हुने

काठमाडौँ, २१ जेठ । ब्लड डोनर्स एशोसिएसन नेपाल (ब्लोदान) ले विश्व रक्तदाता दिवस २०८० (२०२३) का उपलक्ष्यमा सप्ताहव्यापी कार्यक्रम आयोजना गर्ने भएको छ । ब्लोदानको शुक्रबार बसेको बैठकले ‘नियमित रगत […]

‘शेयर लगानीकर्ताले तिर्ने पुँजीगत लाभकरको दर परिवर्तन भएको छैन’ : अर्थ मन्त्रालय 

काठमाडौँ, २१ जेठ । शेयर बजारका लगानीकर्ताले तिर्ने पुँजीगत लाभकरमा आर्थिक विधेयक, २०८० बाट कुनै परिवर्तन नभएको अर्थ मन्त्रालयले स्पष्ट पारेको छ । आर्थिक विधेयकबाट साविकको पुँजीगत लाभकरमा थप कर […]

अन्नपूर्ण आरोहण दिवसका अवसरमा हाइकिङ एवं पदमार्ग सरसफाइ

गण्डकी, २० जेठ । त्रिहत्तरौँ अन्नपूर्ण आरोहण दिवसका अवसरमा ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल(टान) गण्डकीको आयोजनामा आज मर्दी पदमार्गको मेलबोट–सुनाझाँक्री–देउराली–आस्ताम क्षेत्रमा हाइकिङ एवं सरसफाइ गरिएको छ । सन् १९५० जुन […]

गण्डकी प्रदेशस्तरीय टि–२० क्रिकेटको उपाधि कास्कीलाई

कास्की, २० जेठ । पोखरामा सञ्चालन भएको गण्डकी प्रदेशस्तरीय टि–२० पुरुष क्रिकेट प्रतियोगिता–२०८० को उपाधि कास्कीले जितेको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज सम्पन्न फाइनल खेलमा कास्कीले नवलपुरमाथि १८ […]

‘गाँजा र घरेलु मदिरालाई ब्राण्डिङ गरौँ’ : मुख्यमन्त्री पाण्डे

कास्की २० जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गाँजा र घरेलु मदिरालाई ब्राण्डिङ गरेर बजारमा बेच्नुपर्ने बताउनुभएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ घान्दु्रकमा आयोजित अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सवमा उहाँले […]

‘महाकालेश्वरको धार्मिक कार्यक्रम सांस्कृतिक कूटनीति हो’ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, २० जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारत भ्रमणका क्रममा भारतको उज्जैनस्थित महाकालेश्वर मन्दिरमा गेरुवस्त्र लगाएर धार्मिक कार्यक्रममा सहभागी हुनु सांस्कृतिक कूटनीतिको प्रतीक भएको बताउनुभएको छ । आज […]

‘भारत भ्रमण परिणाममुखी’ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, २० जेठ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारतको चार दिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कनुभएको छ । आज साँझ नेपाल फर्किनुभएका प्रधानमन्त्री दाहालले […]

‘भारतबाट ‘एयर रुट’ प्राप्त हुन्छ भन्ने विश्वास छ’: अर्थमन्त्री डा महत   

इन्दौर (मध्यप्रदेश), २० जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको चारदिने औपचारिक भ्रमणमा हुनुहन्छ । भ्रमणमा प्रधानमन्त्रीका साथमा अर्थ, परराष्ट्र, ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री, मुख्यसचिव […]

‘भारतीय प्रधानमन्त्री नेपाल-भारत सम्बन्धका सबै समस्या हल गर्नुपर्छ भन्ने मनस्थितिमा हुनुहुन्छ’: प्रधानमन्त्री प्रचण्ड

इन्दौर (मध्यप्रदेश), २० जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको चारदिने औपचारिक भ्रमणमा हुनुहन्छ । भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीबीच ‘वान टु वान’ र प्रतिनिधिमण्डलस्तरमा […]

मनाङमा सडक र पदमार्ग एउटै हुँदा पदयात्रीलाई सास्ती

मनाङ, १९ जेठ । विश्वका विभिन्न राष्ट्रबाट भ्रमणका लागि आउने पर्यटक अधिकांश हिमाली जिल्ला मनाङ आउने गरेका छन् । विशेष गरी यहाँको सुन्दरता, परम्परागत संस्कार, संस्कृति अवलोकन गर्न तथा यहाँ […]