News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज

चुलो बाल्न बालुवा गिट्टीमा आश्रित

डडेल्धुरा ।  कोरोना महामारीका कारण रोजगारी गुमाएका महिला तथा पुरुष नदी किनारको बालुवा र गिट्टीमा आश्रित बन्दै गएका छन् । डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नं. २ र ३ का अधिकांश […]

गाउँ विकासको पर्खाइमा बोटे

लमजुङ। माहिन्द्रीगङ्गा (मादी नदी) को किनारमा अवस्थित बोटेटारका आफ्नो उमेरसमेत भन्न नसक्ने वृद्ध पूर्णबहादुर बोटेको ‘फेरिएको बोटेगाउँ’ हेर्ने सपना कहिल्यै पूरा हुन सकेन । उहाँको सपना थियो–छोरानातिको कमाइ गर्ने मेलो, […]

डोटीमा प्रादेशिक इन्जिनीयरिङ कलेज स्थापना हुने  

 डोटी । जिल्लामा प्रादेशिक इन्जिनीयरिङ कलेज स्थापना हुने भएको छ । कलेज स्थापनाका लागि प्रारम्भिक अध्ययन, सम्भाव्यता अध्ययन भएपछि अन्तिम तयारीस्वरूप पूर्वाधार अध्ययन तथा स्थान छनोट गर्न विश्व विद्यालय अनुदान […]

हुम्लीको दशैँ महँगो   

सिमकोट ।  सात गाउँपालिका र ४४ वडा रहेको हुम्लामा यो वर्षको दशैँ महँगो बनेको छ । कोरोना कहरले चीनसँगको हिल्सा नाका नखुलेपछि चिनियाँ च्याङ्ग्रा नआउँदा हुम्लीले खसी किन्नु पर्दा दशैँ […]

भूकम्प पीडितलाई घर बनाउन लालपुर्जा दिइने 

दमौली ।  जग्गाधनी प्रमाणपुर्जा नभएका तनहुँका २७ भूकम्प पीडित घरधुरीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिने भएको छ । अव्यवस्थित जग्गामा बसोबास गर्दै आएका र विसं २०७२ को भूकम्पले घर क्षति भएका […]

च्याङ्ग्रा चराउन चीन   

महेन्द्रनगर । बझाङ्गको हिमाली भेग साइपाल हिमाल क्षेत्रका पशुपालक किसानहरुको भेडा/च्याङ्ग्रा मासुका रुपमा खपत हुन थालेपछि दैनिकी नै परिर्वतन भएको छ । कुनै बेला खाद्यान्न ढुवानीमा बढी प्रयोग हुने च्याङ्ग्राहरु […]

पहिरो पीडित परिवारलाई सहयोग  

वालिङ । स्याङ्जाको वालिङ १४ तमादीका पहिरो पीडितलाई स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले आर्थिक सहयोग गरेको छ । गत असोज ८ गते घरमाथिबाट आएको पहिराले पुरिएर एकै घरमा नौ […]

सामूहिक टीका कार्यक्रम नभएपछि कोटभैरव मन्दिर सुनसान 

पोखरा । विजयादशमीका दिन प्रत्येक वर्ष सामूहिक टीका कार्यक्रमले चहलहल हुने पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित कोटभैरव मन्दिर आज सुनसान देखिएको छ । कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर यो वर्ष परम्परादेखि […]

कोरोना संक्रमित थप एकको मृत्यु, २५२ जना नयाँ संक्रमित थपिए

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमित थप १ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार मृत्यु हुनेको संख्या ६८ पुगेको छ । आजमात्र पाँच जनाको मृत्यु भएको […]

परेवा संरक्षण गर्दै गाउँपालिका

पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिका यासोक बजारमा रहेको परेवाको गुँड तथा त्यहाँ रहेका परेवाको संरक्षणमा जुटेको छ । गाउँपालिकाको केन्द्र रहेको ऐतिहासिक यासोक बजारको मध्यभागमा अवस्थित परेवाको गुँड मर्मत सम्भार […]