News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

तिब्बत भूकम्पको धक्का काठमाडौँमा

काठमाडौँ, २४ फागुन । चीनको तिब्बतस्थित डिङ्गे काउन्टी केन्द्रबिन्दु भएर भएको भूकम्पको धक्का देशका विभिन्न भागमा महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज शनिबार अपराह्न […]

जनप्रिय क्याम्पसमा डिजिटल साक्षरता तथा ई–प्रशासन कार्यशाला

पोखरा, २४ फागुन । जनप्रिय बहुमुखी क्याम्पसको आयोजना तथा विश्वविद्यालय अनुदान आयोग सानोठिमी, भक्तपुरको सहयोगमा डिजिटल साक्षरता तथा ई–प्रशासन विषयक दुई दिने कार्यशाला सुरु भएको छ । क्याम्पस सञ्चालक समितिका […]

र्‍यान्डममा वैकल्पिक अर्थतन्त्रको बहस

पोखरा, २४ फागुन । र्‍यान्डम रिडर्स सोसाइटीले शनिवार पोखरामा ‘वैकल्पिक अर्थतन्त्र’ माथि बहस चलाएको छ । प्रसिद्ध अर्थ–राजनीतिक विश्लेषक हरि रोकाको पहिलो कृति ‘वैकल्पिक अर्थतन्त्र’ मा केन्द्रित रहेर सञ्चालन गरिएको […]

पूर्वराजालाई अध्यक्ष दाहालको चूनौंती : ‘पार्टी खोलेर चुनाव लड्न आए हुन्छ’

चन्द्रपुर (रौतहट), २४ फागुन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वराजा ज्ञानेन्द्रलाई पार्टी खोलेर चुनाव लड्न सुझाव दिनुभएको छ । उहाँले राजतन्त्र पुनःस्थापना हुने कुरा असम्भव भएको […]

‘महिलामाथि हुने सबै खालका विभेदको अन्त्य गर्न जरूरी छ’ : अध्यक्ष प्रचण्ड

काठमाडौँ, २४ फागुन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिलामाथि हुने सबै खालका विभेदको अन्त्य गर्नुपर्नेमा जोड दिनुभएको छ । एक सय १५औँ […]

अपाङ्गता भएका व्यक्तिलाई आयआर्जनसँग जोड्ने उपाय

गोरखा, २४ फागुन । गोरखाको धार्चे गाउँपालिकाले भएका व्यक्तिलाई आयआर्जनसँग जोड्दै स्वरोजगार बनाउन मुढा बन्ने तालिम प्रदान गरेको छ । पालिकाले ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचय भएका व्यक्तिलाई छनोट […]

पाङ्ग्रा बिना आएको बुद्ध एयरको विमान काठमाडौँमा सकुशल अवतरण

काठमाडौँ, २२ फागुन । जनकपुरबाट आएको बुद्ध एयरको एउटा विमान पाङ्ग्रा बिना नै काठमाडौँमा सकुशल अवतरण गरेको छ । आज बिहीबार अपराह्न जनकपुरबाट काठमाडौँका लागि आएको उक्त विमानको अगाडिका दुईमध्ये […]

बारको अध्यक्षमा पाँच जनाको उम्मेदवारी 

काठमाडौँ, २२ फागुन । नेपाल बार एशोसिएशनको २७औँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि अध्यक्षमा पाँचजनाको उम्मेदवारी परेको छ । प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरौलाका अनुसार वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद […]

सहकारी बचतकर्ताको रकम यथाशीघ्र फिर्ता गर्नुपर्ने माग

काठमाडौँ, २२ फागुन । सहकारी बचतकर्तासँग सम्बन्धित विभिन्न नौ वटा सङ्घसस्थाले बचतकर्ताको रकम यथाशीघ्र फिर्ता गर्नुपर्ने माग गरेका छन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासङ्घ), लघुवित्त तथा वित्तिय शोषणविरुद्धको […]

नाबालिग बलात्कार अभियोगमा एकीकृत समाजवादी स्याङ्जा अध्यक्ष विष्णु गिरीमाथि अनुसन्धान शुरु

पोखरा, २२ फागुन । नेकपा एकीकृत समाजवादी स्याङ्जाका अध्यक्ष विष्णु गिरीमाथि नाबालिग बलात्कार गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान शुरु गरेको छ । नेकपा एकीकृत समाजवादी गण्डकी प्रदेशका उपाध्यक्ष […]