
१मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
२फेवातालमा कार खस्दा अतित गुरुङको मृत्यु
३फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
४प्रचण्डको अपिल : ‘विध्वंसपछि देश अप्ठ्यारोमा छ, सबै राष्ट्रिय शक्ति एकजुट हुनुपर्छ’
५चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
६निर्वाचनको माहोल आफ्नो पार्टीको पक्षमा बढ्दै गएको प्रचण्डको दाबी
७नेकपाको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक
८रामेछापमा भएको बस दुर्घटनामा मृतकको संख्या १० पुग्यो
९घट्यो बाल मृत्युदर
१०२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
११‘प्रतिस्पर्धी उम्मेदवारहरूलाई गाली गर्न नपाइने’
१२कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
१रास्वपाबाट कास्की-२ मा उत्तम पौडेल चुनावी मैदानमा
२आजदेखि शुरु भो, निर्वाचन आचारसंहिता
३घुससहित पक्राउ परेका अधिकृत गिरीलाई १ महिना कैद
४आज प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता
५गण्डकी प्रदेशमा ३५ वटा सहकारी संस्थाको दर्ता खारेज
६गण्डकीबाट कांग्रेसका तिमिल्सिना र एमालेकी देवकोटा राष्ट्रिय सभा सदस्य निर्वाचित
७कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
८घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ
९टंकादेवी तुलसीप्रसाद पत्रकारिता पुरस्कारबाट धन बस्नेत र सागरराज सम्मानित
१०पोल्याण्ड पठाई दिन्छु भन्दैं नक्कली वकिल बनेर ठगी गर्ने पक्राउ
११‘प्रतिस्पर्धी उम्मेदवारहरूलाई गाली गर्न नपाइने’
१२२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
काठमाडौं, २८ वैशाख । गृहमन्त्रीको साथी र भूमि व्यवस्थामन्त्रीको पिए हुँ भन्दैं सरकारी कर्मचारीहरुलाई धम्क्याउने ५० वर्षीय राजकुमार श्रेष्ठ प्रहरीको फन्दामा परेका छन् ।
उनले पछिल्लो समय आफू गृहमन्त्री रमेश लेखकको साथी हुँ भन्दै साझा स्वास्थ्य सेवा, चाबहिलका सरकारी कर्मचारीहरूलाई धम्क्याउँदैं आएका थिए । अति नै भएपछि कर्मचारीको उजुरीका आधारमा काभ्रेपलाञ्चोकको बनेपा– ३ घर भएका श्रेष्ठलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शनिबार पक्राउ गरेको हो ।
‘कर्मचारीकै उजुरीका आधारमा उनलाई पक्राउ गरी मुद्दा प्रक्रिया अघि बढाइएको छ,’ एसपी काजीकुमार आचार्यले भने–‘ब्रेन वे कम्पनीका कर्मचारी रहेका श्रेष्ठको गृहमन्त्री लेखकसँग कुनै सम्बन्ध देखिएन ।’