
१पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
२‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
५जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
६फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
७माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
८जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
९उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
१०मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
११सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
१२कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
६पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
७कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
८पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
९मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
१०कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
११जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
१२विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
काठमाडौं, २८ वैशाख । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले कालीगण्डकी नदीमा जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा अवैध उत्खनन भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
आइतबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै प्रतिपक्षी दलका सांसद केसीले आफुले त्यसबारेमा यसअघि नै जानकारी गराएको तर सरकार रमिते भएर बसेकोमा दुःख व्यक्त गरे ।
सर्वोच्च अदालतले समेत कालीगण्डकीको बालुवा नझिक्नु भन्ने आदेश जारी गरे पनि भ्रष्ट जनप्रतिनिधि कर्मचारी मिलेर कालीगण्डकीको दोहन खुलेआम गरिरहेका छन् ।
‘कालीगण्डकीमा बालुवा झिक्ने काम यति बढी भइरहेको छ । जनप्रतिनिधि र कर्मचारी मिलेर बालुवा झिकेको झिकैं छन् । त्यहाँ केही लाग्दै लागेन । सरकार रमिते भएर हेरिराखेको छ,’ उनले भने ।
सांसद केसीले बालुवा गिटी उत्खन्न रोक नलगाए कालीगण्डकी करिडोरको बाटो समेत भासिने स्थिति रहेको भन्दैं राज्यका सम्बन्धित निकायले तत्कालै कडाईपूर्वक यो गलत धन्दालाई रोक्नुपर्ने बताए ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी