News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

सहिद तथा वेपत्ता योद्धा सन्तति फाउन्डेसन गण्डकी कमिटी गठन

पोखरा । सहिद तथा बेपत्ता योद्धा सन्नति फाउन्डेसनको संगिता बरालको अध्यक्षतामा गण्डकी प्रदेश कमिटी गठन भएको छ । कमिटीको वरिष्ठ उपाध्यक्षमा राजकुमार ढकाल, उपाध्यक्षमा नेहा गुरुङ, सचिवमा रविन आले मगर […]

विद्यालयमा चट्याङ पर्दा एक विद्यार्थीको मृत्यु

लमजुङ । लमजुङ क्वहोलासोथार गाउँपालिका वडा नं. ४ स्थित त्रिभुवन विद्याआश्रम माध्यमिक विद्यालयमा आज दिउँसो चट्याङ पर्दा एक विद्यार्थीको मृत्यु र ११ जना घाईते भएका छन् । विद्यालयमा अध्ययन गरिरहेका […]

असल परियार मृत अवस्थामा भेटिए

पर्वत । पर्वत जलजला गाउँपालिका वडा नं. ३ वारीबेनीका असल परियार मृत अवस्थामा भेटिएका छन् । वर्ष १८ का परियार सोही ठाउँको सल्लेरी सामुदायिक वनको सानो भीर मुनी रुखको जरामा […]

सडक दुर्घटनामा परी पर्वतका गिरीको मृत्यु

पोखरा । आफैंले चलाएको मोटरसाईकल अनियन्त्रित भई सडकबाट ५० मिटर तल खस्दा चालकको मृत्यु र पछाडि सवार व्यक्ति घाईते भएका छन् । दुर्घटनामा परी घाईते भएका मध्ये ३२ वर्षका मोटरसाईकल […]

नेकपाकी नेतृ शिलुका नाममा ३५ दिने पक्राउ पुर्जी जारी

पोखरा । नेपाल कम्युनिष्ट पार्टीकी नेतृ उमा भुजेल ‘शिलु’को नाममा मोरङ जिल्ला अदालतबाट ३५ दिने पक्राउ पुर्जी जारी भएको छ । छत्रबहादुर श्रेष्ठको जाहेरीको कर्तव्य ज्यान मुद्दामा सोमबार (हिजो) नेतृ […]

४० करोड सम्पत्ति हिनामिना गर्ने भेटवाल २ लाख धरौटीमा छुटे

काठमाडौं । ४० करोड भन्दा बढि सम्पत्ति हिनामिना भएको आरोपमा पक्राउ परेका ठेकेदार दुईलाख भन्दा पनि कम धरौंटीमा छुटेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फागुनको अन्तिम साता विशेष अदालतमा […]

प्याराग्लाइडिङका क्रममा फेवातालमा खसेका सैनिकको मृत्यु

पोखरा । प्याराग्लाइडिङ प्रशिक्षणका क्रममा फेवातालमा खसेर नेपाली सेनाका एक जवानको मृत्यु भएको छ । सोमबार दिउँसो २ः१५ बजे फेवातालमा प्रशिक्षणका क्रममा खसेका धादिङ नीलकण्ठ नगरपालिकाका २३ वर्षीय प्रहरी जवान […]

बलात्कारको झुटो आरोप लगाउने महिलालाई साढे ३ वर्ष कैद

सुर्खेत । झुटो आरोप लगाएर आफूमाथि बलात्कार भएको भन्दै जाहेरी दिने एक महिलालाई नै अदालतले साढे ३ वर्ष कैदको सजाय सुनाएको छ । जिल्ला अदालत सुर्खेतले बलात्कारको झुटो आरोप लगाउने […]

चन्दाका नाममा ठगी गर्दै हिड्ने पाँचजना पक्राउ

पोखरा । अवैध रुपमा चन्दा रकम उठाई ठगी गर्दै हिडिरहेको आरोपमा प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ । लामा पोशाकमा रहेका ती व्यक्तिले टाशी छोग्याल गुम्बा गजुरा नगरपालिका वडा नं. २ […]

पल र गीताको ‘सल्लाह गरेर’ भाग्ने योजना सार्वजनिक

काठमाडौँ । नायक पल शाह, सुधिर श्रेष्ठ, श्रेया सिटौला र गीता ढुंगाना अभिनित ‘सल्लाह गरेर’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। लोकलयमा आधिरित यस गीतमा सिडी विजय अधिकारी, रमेश कडेल, […]