
१पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
२स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
३‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
४पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
५आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
६फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
७मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
१०डुलुवाको अध्यक्षमा योगेश भट्टराई
११सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
१२‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
७डुलुवाको अध्यक्षमा योगेश भट्टराई
८पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
११आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१२पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
फेर्नु छ जुटौं आऊ
आऊ न तिमी हामी सबै जुटौं
जेजे छ त्यही बोकी उठौं
विश्वपालक हामी किसान
हामी मजदुर ,विश्व निर्माता
हामी नयाँ चेतना
हामी श्रमजीवी !
वुद्धि हुनेले बुद्धि लगाउँला
सीप हुनेले सीप लगाउँला
केही नहुनेलाई सक्षम बनाउँला
नेपाल बनाउनु छ
हामी हुनु छ नेपाली ।
हामी मिले आँधी जन्मन्छ
हुरी जन्मन्छ
हामीलाई गरिब पार्नेहरू तर्सन्छन्
फुटाएर लडाउनेहरू तर्सन्छन्
खग्रास पारौंला विभेद विसङ्गति
खुशी हाँसो मडारौंला धर्तीभरि
धर्म मान्छेकै उपज
जातथर मान्छेकै उपज
ईश्वर मान्छेकै उपज
समाज फेर्ने पनि मान्छे
अल्मल्याउने पनि मान्छे
पहिले ,फेर्ने र अलमल्याउने त चिनौं आऊ
हामी श्रमजीवी मिले के फेरिन्न …?
आऊ मिलौं र भत्काउँ अव्यवस्था
मानिसलाई बिभेद गर्नु हुन्न
धनी गरिब पर्खाल भत्काउँ आऊ
बराबरी पारौं मानिसहरूलाई
श्रम गर्नेभन्दा महान अर्को हुन्न
समय आफै शक्तिशाली र विजयी छ
ठूलासाना छैनौं र हुनुहुन्न
ठूलासाना भन्नेलाई छोड्नु हुन्न
श्रमसंसार भन्दा ठूलो अर्को हुन्न
मानिसले जन्माएका बर्ग मेटौं आऊ ।
-(पोखरा, २०७८-०३-१२)
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई