News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

४ दिन शिक्षण संस्था बन्द गर्ने सरकारी निर्णय

काठमाडौं । वायू प्रदूषण निकै बढेपछि सरकारले देशभरका शैक्षिक संस्थाहरु ४ दिनका लागि भोलिदेखि बन्द गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बालबालिकाको स्वास्थ्यमा गम्भीर असर परेको […]

बागलुङमा युवाहरु बिच झडप हुँदा दुईजनाको मृत्यु

बागलुङ । बागलुङको बडिगाड गाउँपालिका वडा नं. १० स्थित बल्देधूरीमा युवाहरु बिच झडप हुँदा दुईजनाको मृत्यु भएको छ । आइतबार बनभोज खान गएका दुई गाउँका युवाहरु बिच विवाद चर्किदा भएको […]

श्रीमानको कुटाईबाट घाईते भएकी देवी विकको मृत्यु

पोखरा । श्रीमानको कुटाईबाट गम्भिर घाईते भएकी देवी विकको आज मृत्यु भएको छ । पोखरा वडा नं. २६ बराल डाँडा बस्ने देवबहादुर विकले मद्यपान सेवन गरी शुक्रबार दिउँसो २ बजे […]

स्कुटर दुर्घटनामा परेर बाबु, छोरी र भतिजीको मृत्यु

चितवन । स्कुटर र यात्रुबाहक बस ठोक्किँदा चितवनमा बाबु, छोरी र भतिजीको मृत्यु भएको छ । आज साँझ चितवनको पकौडीमा ना५ख २१५० नम्बरको यात्रुबाहक बसमा ना४०प ७०८२ को नम्बरको स्कुटर […]

कांग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनमा कांग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने भएको छ । शोक प्रस्ताव पारित गर्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा आज […]

सदस्यता नपाएपछि रौतहटका पत्रकार आन्दोलित

रौतहट । सदस्यता नपाएपछि रौतहटका पत्रकार आन्दोलित भएका छन् । जिल्ला शाखाबाट सिफारिस गरिएका पत्रकारहरुलाई सदस्यता नदिइएको भन्दै नेपाल पत्रकार महासंघ रौतहट कार्यालयमा ताला लगाएर धर्नामा बसेका छन् । क्रियाशील […]

महिलामाथि यौन दुर्व्यवहार गर्ने चिकित्सक पक्राउ

सप्तरी । महिलामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले राजविराजस्थित छिन्नमस्ता अस्पतालमा कार्यरत डा राजन जैसवाललाई शुक्रबार पक्राउ गरेको छ । २५ वर्षीया महिलालाई उपचारका बहानामा श्रीमानलाई औषधी किन्न पठाई ती […]

छात्रामाथि अभद्र व्यवहार गर्ने शिक्षक पक्राउ

हेटौंडा । शैक्षिक भ्रमण गएका बेलामा छात्रामाथि अभद्र व्यवहार गर्ने शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । तीनजना छात्राले आफूमाथि अभद्र व्यवहार गरेको आरोप लगाएपछि भानु माध्यमिक विद्यालय मकवानपुरगढी गाउँपालिका वडा […]

अवैध रुपमा विदेश पठाउने दुई कन्सल्टेन्सीमा छापा

काठमाडौं । अवैध रुपमा विदेश पठाउने भन्दै लाखौं रुपैयाँ असुल्ने दुई कन्सल्टेन्सीमा वैदेशिक रोजगार विभाग काठमाडौंले छापा मारेको छ । विभागमा उजुरी परेपछि ग्लोबल इन्फो एजुकेसनल भिसा सर्भिस प्रा.लि. बानेश्वर […]

‘सबै असमानताको हल वैज्ञानिक समाजवाद’ : इन्चार्ज उभार

पोखरा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग सम्बद्ध दलित मुक्ति मोर्चा कास्कीको जिल्ला भेलाले भीमसेन परियारको अध्यक्षतामा १५ सदस्यीय कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा मीनबहादुर परियार […]