News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

चट्याङ पर्दा घरमा खेलीरहेको बालकको मृत्यु

बागलुङ । बागलुङ बडिगाड गाउँपालिका वडा नं. ८ नेताखर्कमा अमरबहादुर सुनारको घरमा चट्याङ पर्दा घरमा खेलिरहेको ८ वर्षको बच्चाको घटनास्थलमा नै मृत्यु भएको छ । मंगलबार साँझ ७ बजेको समयमा […]

रेडपाण्डाको छाला र पासो सहित तीनजना पक्राउ

सोलुखुम्बु । रेडपाण्डाको ७ थान छाला र रेडपाण्डा मार्न प्रयोग गरिने ५ थान पासोसहित प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । महाकुलुङ गाउँपालिका–३ मकालु वरुण राष्ट्रिय निकुञ्ज मध्यवर्ति क्षेत्र बफरजोनबाट रेडपाण्डाको […]

मुम्बईको कोठीमा दुई महिला बेच्ने अभियुक्त २८ वर्षपछि पक्राउ

काठमाडौं । भारतबाट हीरा ओसार्ने भरियाका रुपमा मुम्बई पु¥याएर कोठीमा दुई महिलालाई ३५ हजार रुपैयाँमा बेच्ने अभियुक्त २८ वर्षपछि पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालय मानव बेचविखन अनुसन्धान ब्यूरो […]

श्रीमानसँगै होटलमा बसेकी श्रीमती मृत भेटिईन्

जनकपुरधाम । विदेशबाट आएको केही दिन नहुँदै श्रीमानसँगै होटलमा बसेकी महिला आज मृत फेला परेकी छिन् । छतबाट हामफालेर मृत्यु भएको भनिए पनि घटनाको प्रकृति हेर्दा शंकास्पद देखिए पछि प्रहरीले […]

अभिभावकविहीन पाँच बालबालिकाको बिचल्ली

पर्वत (रासस) । पर्वतको जलजला गाउँपालिका-२ माझफाँटमा अभिभावकविहीन पाँच बालबालिका बिचल्लीमा परेका छन् । स्थानीय गौराटोलमा अवस्थित समाज कल्याण आधारभूत विद्यालयमा पढ्ने चार बालिका र एक बालक आफन्तविहीन बनेका हुन् […]

गुरुङ बाघको छाला र हड्डीसहित पक्राउ

लमजुङ । बाघ मारेर छाला तथा हड्डीको तस्करी गर्दै आईरहेको विशेष सूचना पाएपछि ग्राहक बनेर प्रहरीको टोलीले मनराज गुरुङलाई पक्राउ गर्न सफल भएको छ । जिल्ला प्रहरी कार्यालय लमजुङको टोलीले […]

टर्चको ब्याट्री बक्समा सुन लुकाएर तस्करी गर्ने पक्राउ

काठमाडौं । तस्करहरुले नयाँ–नयाँ तरिका अपनाई प्रहरीलाई नै झुक्याएर सुन तस्करी गर्दै आईरहेका छन् । पछिल्लो पटक प्रहरीले त्रिभुवन विमानस्थलबाट टर्चको ब्याट्री बक्स भित्र सुन लुकाएर ल्याएको भेटेको हो । […]

सहकर्मी महिलामाथि यौन दुर्व्यवहार गर्नेलाई जरिवाना

काठमाडौं । सहकर्मी महिलालाई सामाजिक सञ्जालको प्रयोग गरी यौन दुर्व्यवहार गरेको आरोपमा डिभिजन वन कार्यालय सिन्धुपाल्चोकका तत्कालीन सहायक वन अधिकृतलाई कारवाही भएको छ । वन अधिकृत तुलाराम घिमिरेले आफ्नै सहकर्मी […]

मानव बेचबिखन गर्न खोजेको अभियोगमा रुपा पक्राउ

बर्दिया । २८ वर्षीया एक महिलालाई दिल्लीबाट ओमन पठाई दिने भन्दै ललाई–फकाई बेचबिखन गर्न खोजेको अभियोगमा मधुबन नगरपालिका–५ गाउँ नम्बर १० बस्ने ४३ वर्षीया रुपा सुनारलाई सोमबार बिहान प्रहरीले पक्राउ […]

बुहारीलाई आगो लगाउने अभियुक्त ७ वर्षपछि पक्राउ

बाँके । आफ्नै २३ वर्षीया बुहारीलाई मट्टीतेल छर्की आगो लगाई फरार अभियुक्त नरैनापुर गाउँपालिका-२ बस्ने ७५ वर्षीय हनिफ शेष ढपालीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । दाईजोको निहुँमा २०७० चैत […]