News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

इजिप्टले फ्रान्ससँग ३० वटा राफेल लडाकू बिमान किन्ने

पेरिस ।  इजिप्टले फ्रान्ससँग अरु ३० वटा राफेल लडाकू बिमान खरिद गर्ने भएको छ । यो सहित इजिप्टसँग ५४ वटा राफेल लडाकू बिमान हुनेछन् । अधिकारीहरुका अनुसार फ्रान्सेली बायुसेना पछि […]

गोरु काटेको अभियोगमा ८४ वर्षका वृद्ध पक्राउ

पोखरा । गोरु काटेको अभियोगमा प्रहरीले ८४ वर्षका वृद्धसहित दुईजनालाई पक्राउ गरेको छ । पोखरा वडा नं. १८ लामागाउँ बस्ने वर्ष ८४ का बिरबहादुर तामाङ र सोही वडाको धारपानी बस्ने […]

मुख्यमन्त्रीको हर्कत, ‘फर्जी पीसीआर रिपोर्टदेखि सांसद अपहरणसम्म !’

“अविश्वासको प्रस्तावमाथि डटेर सामना गर्छु भन्ने मुख्यमन्त्री गुरुङ कायरका झैं भागेर अनेकन् तिकडम र षडयन्त्रका तानाबाना बुन्नमा नै व्यस्त छन् । न त उनलाई कोरोना संक्रमणले आमजनतालाई पारेको समस्याको बारेमा […]

बल्ल माओवादीले फिर्ता लियो सरकारलाई दिएको समर्थन

काठमाडौं । संसद विघटन गर्ने निर्णयसँगै सरकारबाट बाहिरिएको नेकपा माओवादी केन्द्रले बल्ल आज आएर सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादी केन्द्रले आज बुधबार विहान समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री खड्गप्रसाद […]

जिप दुर्घटना : एकै गाउँका ६ जनाको मृत्यु, गाउँ नैं शोंकमा

बैतडी । बैतडीमा भएको जिप दुर्घटनामा एकै गाउँका ६ जनाको मृत्यु भएपछि गाउँ नैं शोंकमा डुबेको छ । पञ्चेश्वर–६ का वडा सदस्य गोविन्दसिंह भण्डारीको सोमबार राति चट्याङ लागेर मृत्यु भएपछि […]

बैतडीमा जीप दुर्घटनामा परी पाँचजनाको मृत्यु

बैतडी । जीप दुर्घटनामा परी बैतडीमा पाँचजनाको मृत्यु भएको छ । पञ्चेश्वर गाउँपालिका वडा नं. ६ गणमेश्वरस्थित सडकबाट जीप पाँचसय मिटर तल खस्दा दुर्घटनामा परेर पाँचजनाको मृत्यु र पाँचजना घाईते […]

बालिकामाथि आगो लगाउनेलाई कारवाहीको माग

पोखरा । बाजुरामा एक बालिकामाथि पेट्रोल खन्याएर आगो लगाउने दोषीहरुलाई तत्काल पक्राउ गरी कारवाही गर्न अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) जिल्ला समिति कास्कीले माग गरेको छ । अखिल […]

दाइभाउजुलाई घरभित्र थुनी आगो लगाउने रोहनराज पक्राउ

लमजुङ । आफन्तलाई घरभित्र थुनी बाहिरबाट घरमा आगो लगाएको आरोपमा रोहनराज धिताललाई लमजुङ प्रहरीले पक्राउ गरेको छ । रोहनराजले आफ्नै दाइ भाउजु र घरका अन्य सदस्यहरुलाई सुतिरहेको अवस्थामा राती घर […]

७ वर्षीय बालकको हत्या आरोपमा फुलमाया पक्राउ

लमजुङ । सात बर्षीय बालकको हत्या आरोपमा प्रहरीले फुलमाया कामीलाई पक्राउ गरेको छ । लमजुङ दुधपोखरी गाउँपालिका वडा नं. ३ फुलिनगिरी बस्ने राजकुमार गुरुङको नाबालक ७ वर्षका छोरा युकेश गुरुङको […]

गण्डकी प्रदेश प्रमुख शेरचन हटाईए, पौडेल नियुक्त

काठमाडौं । सरकारले गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई हटाएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले शेरचन र त्रिपाठीलाई हटाएर गण्डकी प्रदेशमा सीता पौडेल र […]