News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार फोटो फिचर

कालीगण्डकीको छालले १० घरमा क्षति

म्याग्दी, १४ भदौ । म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलमा सोमबार बिहान कालीगण्डकीको छालले १० वटा घरमा क्षति पु¥याएको छ । पर्वतको जलजला गाउँपालिका–३ माटेपानीको पहाड कालीगण्डकीमा खसेर म्याग्दीतर्फको कालीपुलमा छाल पसेर क्षति भएको हो । तस्वीर : सन्तोष गौतम/रासस