News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

फोटो फिचर समाचार

ऐतिहासिक भगवती कोत मन्दिरको पुनःनिर्माण

बेनी, १४ भदौ : म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ राखु भगवतीमा पुनःनिर्माण गरिएको ऐतिहासिक भगवती कोत मन्दिर । विसं २०७२ को भुकम्पका कारण र पुरानो संरचनाका कारण जीर्ण बन्दै गएको मन्दिरको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पुरातत्व विभागबाट पुरानै स्वरुपमा मन्दिरको पुनःनिर्माण गरिएको हो । तस्वीर : कमल खत्री/रासस
प्रतिक्रिया

डनन्यूज ट्रेन्डिङ