स्वास्थ्य मन्त्रालायबाट सप्तरीको राजविराजमा ल्याउँदै गरिएको अक्सिजन प्लान्ट
डन न्यूज
राजविराज, १४ भदौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालायबाट सप्तरीको राजविराजमा ल्याएको अक्सिजन प्लान्ट अस्पतालतर्फ लगिँदै । दैनिक २८० सिलिण्डर भर्न सकिने क्षमता रहेको सो अक्सिजन प्लान्ट गजेन्द्र नारायणसिंह अस्पतामा स्थापना गरिने जनाइएको छ । तस्वीर : अरुणकुमार यादव/रासस