News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार फोटो फिचर स्वास्थ्य

स्वास्थ्य मन्त्रालायबाट सप्तरीको राजविराजमा ल्याउँदै गरिएको अक्सिजन प्लान्ट

राजविराज, १४ भदौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालायबाट सप्तरीको राजविराजमा ल्याएको अक्सिजन प्लान्ट अस्पतालतर्फ लगिँदै । दैनिक २८० सिलिण्डर भर्न सकिने क्षमता रहेको सो अक्सिजन प्लान्ट गजेन्द्र नारायणसिंह अस्पतामा स्थापना गरिने जनाइएको छ । तस्वीर : अरुणकुमार यादव/रासस
प्रतिक्रिया

डनन्यूज ट्रेन्डिङ