News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरूङले दिए राजीनामा

पोखरा । अविश्वासको प्रस्तावमाथि मतदान हुनुभन्दा एक दिन अगाडि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज पदबाट राजीनामा दिएका छन् । प्रदेशमा स्थिरता नचाहने, विकास विरोधी तत्वहरुको अराजनीतिक चलखेलको कारण काम […]

अमेरिकी डिभी चिठ्ठाको नतिजा सार्वजनिक

काठमाडौं । अमेरिकी डिभी चिठ्ठाको नतिजा सार्वजनिक भएको छ । अमेरिकी दूतावास काठमाडौंका अनुसार गएराति डिभी २०२२ को नतिजा सार्वजनिक भएको हो । दूतावासले डिभी चिठ्ठा परेकाहरुलाई अमेरिकाको कुनै पनि […]

छात्रालााई बलात्कार गरेको आरोपमा पूर्वशिक्षक पक्राउ

गोरखा । पोखरामा राष्ट्रिय माध्यमिक विद्यालयका एक शिक्षकले परीक्षा दिने वाहनामा छात्रालाई होटलमा पु¥याएर बलात्कारको प्रयास गरेकोमा जेल चलान भएको घटना सेलाउन नपाउँदै गोरखामा पनि यस्तै घटना दोहोरिएको छ । […]

वाग्मती प्रदेश राष्ट्रियसभा सदस्यमा तीनजनाको उम्मदेवारी

हेटौंडा । वाग्मती प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि नेकपा एमालेबाट रामबहादुर थापा बादल, स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटा र नेपाल मजदुर किसान पार्टीका तर्फबाट कृष्णबहादुर तामाङ गरी तीनजनाको उम्मदेवारी परेको छ […]

मुख्यमन्त्री गुरुङ विरुद्धको अविश्वासको प्रस्तावमाथि २७ गते मतदान हुने

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्धको अविश्वासको प्रस्तावमाथि यहीँ वैशाख २७ गते मतदान हुने भएको छ । कार्यव्यवस्था परामर्श समितिको आज बिहीबार बसेको बैठकले २७ गते बैठक गर्ने […]

चलचित्र पत्रकार संघ कास्कीको भित्तेपात्रो सार्वजनिक

पोखरा । चलचित्र पत्रकार संघ कास्कीले नयाँ वर्ष २०७८ सालको भित्तेपात्रो सार्वजनिक गरेको छ । मंगलबार पोखरामा सामाजिक सुरक्षाका मापदण्डलाई अवलम्बन गर्दै नेपाल पत्रकार महासंघ कास्कीका नवनिर्वाचित अध्यक्ष बिमला भण्डारी, […]

लोकप्रिय गायक एवं संगीतकार प्रेमध्वज प्रधानको निधन

काठमाडौं । ‘गोरेटो त्यो गाउँको’, ‘घुम्तीमा नआउ है’, ‘तिमीलाई अचेल कहाँ देखुँ’, ‘पर लैजाउ फूलहरु’लगायत दर्जनौं लोकप्रिय गीतका स्रष्टा वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको आज निधन भएको छ । […]

इन्डियन प्रिमियर लिगका खेलहरु स्थगित

नयाँ दिल्ली । कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण तिब्र गतिमा फैलिएसँगै भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अनिश्चितकालका लागि स्थगित गरिएको छ । भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले एक विज्ञप्ति जारी […]

बेलायत–भारत व्यापार सम्झौता, खोप उत्पादनमा लगानी बढाउने बेलायतको तयारी

लन्डन । बेलायतले भारतसँग करिब एक अर्ब पाउन्ड अर्थात् एक अर्ब ४० करोड अमेरिकी डलर बराबरको नयाँ व्यापार तथा लगानी सम्झौता घोषणा गरेको छ । नयाँ व्यापार एवं लगानी सम्झौतामा […]

कोभिड-१९ खोप उत्पादनका अवरोध हटाउन विश्व स्वास्थ्य संगठनको आग्रह

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुख एवं महानिर्देशक टेड्रस अधानोम गेब्रेयससले कोभिड–१९ सङ्क्रमणको दर बढ्दै जाँदा र धेरै देशहरूमा खोप अभावको ‘गम्भीर समस्या’ सामना गर्नुपर्ने भन्दै खोप निर्माताले […]