News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

बेनीको क्याम्पसचोक पहिराको उच्च जोखिममा

म्याग्दी, २२ भदौ (रासस) : बस्तीमाथिको पाखो भासिएर पहिरो चल्न थालेपछि म्याग्दीको सदरमुकाम बेनीको क्याम्पसचोक क्षेत्र उच्च जोखिममा परेको छ । खरेनी र आँपरुखको पाखोमा पहिरो चल्न थालेपछि बेनी नगरपालिकाको […]

सर्तसहित थप शेयर धितो कर्जा लिन पाइने

काठमाडौँ, २१ भदौ । नेपाल राष्ट्र बैंकले सर्तसहित शेयर धितो कर्जा रु १२ करोडभन्दा माथि पनि लिन पाउने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले आज साँझ जारी गरेको सूचना अनुसार […]

सङ्खुवासभा हत्या प्रकरण : अनुसन्धानका लागि तालिम प्राप्त कुकुर ल्याइँदै

किमाथाङ्का, २१ भदौ । एकै परिवारका छ सदस्यको भएको सामूहिक हत्याको अनुसन्धानका लागि धरानबाट तालिम प्राप्त कुकुरसहितको प्रहरी टोली सङ्खुवासभा आउँदै गरेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धानका लागि सङ्घीय […]

असोज १ देखि काठमाडौँका विद्यालय खोल्न सकिने

काठमाडौँ, २१ भदौ । काठमाडौँमा आगामी असोज १ गतेदेखि विद्यालयहरू खोल्न सकिने भएको छ । कोभिड–१९ सङ्क्रमणको अवस्था हेरेर स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी विद्यालय खोल्न सकिने निर्णय गरेको काठमाडौँका […]

‘केही दलाल, माफियाहरु मिलेर राष्ट्रियकरण गर्नुपर्ने मणिपाल अस्पताललाई किन्ने कुचेष्टा गर्दैछन्’

पोखरा, २१ भदौं । सार्वजनिक सम्पत्तिको दोहन गर्ने बतास समूहका हर्कतहरुको विरुद्धमा अखिल क्रान्तिकारी र अखिल नेपाल विद्यार्थी युनियनले पोखरामा विरोध प्रदर्शन गरेका छन् । पछिल्लो समय भारतीय लगानीमा सञ्चालन […]

‘मणिपाल मेडिकल कलेज राष्ट्रियकरण गर’ : अखिल क्रान्तिकारी

पोखरा, २१ भदौं । आज मनिपाल शिक्षण अस्पतालमा अखिल क्रान्तिकारीले गरेको विरोध प्रदर्शन  (भिडियो) । \

तनहुँका सात स्थानीय तहमा भौतिक उपस्थितिमा पठनपाठन

दमौली, २१ भदौ । गत वैशाखदेखि बन्द भएका तनहुँका विद्यालय सञ्चालनमा आएका छन् । दश स्थानीय तहमध्ये सात स्थानीय तहमा भौतिक उपस्थितिमा पठनपाठन सुरुआत गरिएको छ । सहरमा अनलाइन कक्षा […]

‘निन्द्रा खुल्छ, छोरा देख्दिनँ…’ 

राजेन्द्रप्रसाद पनेरु  कञ्चनपुर, २० भदौ । बेलौरी नगरपालिका–५ मैनाहाका ६६ वर्षीया सीता चौधरीलाई छोरा फर्केर आउने आशा अझै छ । सशस्त्र द्वन्द्वका क्रममा उहाँका १४ वर्षीय छोरा घरबाटै बेपत्ता हुनुभएको […]

बागलुङको एक्लेसालमा नयाँ मार्ग खोजी

बलेवा, २० भदौ । करोडौँ खर्चिँदासमेत पहिराले क्षति पु¥याएको सडक मर्मत हुने सम्भावना नरहेको जनाउँदै बागलुङको दक्षिण जोड्ने सडकको वैकल्पिक मार्ग खोजी हुन थालेको छ । बागलुङ–कुश्मीशेरा सडकअन्तर्गत बागलुङ नगरपालिका–१० […]

डब्लुएचओको क्षेत्रीय बैठक नेपालमा

काठमाडौँ, १९ भदौ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को क्षेत्रीय कार्यकारी समितिको वार्षिक बैठक नेपालमा हुने भएको छ । बैठक यही भदौ २१ देखि २५ सम्म काठमाडौँमा हुने भएको हो । […]