News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

फोटो फिचर समाचार

संविधान दिवसमा मुख्यमन्त्री पोखरेलद्वारा दीप प्रज्ज्वलन

पोखरा, २ असोज । संविधान दिवसका अवसरमा शनिबार साँझ पोखराको सहिदचोकमा दीप प्रज्ज्वलन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल । संविधान दिवस मुल समारोह समितिले गरेको कायक्रमको संयोजन पोखरा पर्यटन परिषदले गरेको हो । तस्विर: भरत कोइराला