News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

गण्डकी प्रदेशका मन्त्री कुमार खड्कासहित अन्य दलका तीन केन्द्रीय नेता अवैधानिक !

पोखरा, १९ भदौं । गण्डकी प्रदेशका भौतिक तथा पूर्वाधारमन्त्री एवं सरकारका प्रवक्ता कुमार खड्कासहितका एमाले, कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का तीन केन्द्रीय नेताहरु अवैधानिक भएको खुलेको छ । निर्वाचन […]

एमाले अध्यक्ष ओली अस्वस्थ्य

काठमाडौँ, १९ भदौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली अस्वस्थ्य हुनुभएको छ । शुक्रबारदेखि उहाँमा सामान्य ज्वरो आएको उहाँका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिनुभयो । उहाँका अनुसार सामान्य […]

साताको शेयर कारोबार : ४७ अर्ब ६७ करोड

काठमाडौँ, १९ भदौ । धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक उतारचढावपूर्ण रह्यो । यस साता विशेषगरी नेप्सेको ओरालो यात्रा कायम रहन पुग्यो । झण्डै तीन हजार ३०० […]

आइतबारबाट मनकामना केबुलकार चल्ने

चितवन, १९ भदौ । कोरोना सङ्क्रमण बढेसँगै बन्द रहेको मनकामना केबुलकार आइतबारबाट सञ्चालनमा आउने भएको छ । निषेधाज्ञासँगै गएको वैशाख १६ गतेबाट केबुलकार बन्द भएको थियो । मनकामना दर्शन प्रालिका […]

वेथितिहरुसँग जुध्न युवा पुस्ताले राजनीतिमा हस्तक्षेप गर्नैपर्छ

यतिबेलाको परिस्थितिलाई हेर्ने हो भने समाजका सबैभन्दा शक्तिशाली व्यक्तिहरुमा नेताहरु नै हुन् । यिनीहरुलाई कानुनले पनि छुँदैन । यिनीहरुलाई नैतिकताले पनि छुँदैन । यिनीहरुलाई बौद्धिकता पनि चाहिदैंन । यिनीहरुको विरोध […]

तनहुँमा पहिरोले खानेपानी आयोजनाको पाइप बगायो

तनहुँ, १९ भदौ । व्यास नगरपालिका-१ स्थित भादगाउँ करादी खिरखाँदी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले व्यास-१३ खिरखाँदीबाट ल्याएको खानेपानीको पाइप पहिराले बगाएर क्षति पुगेको छ । दुई दिन निरन्तर परेको […]

गृहमन्त्री खाँड र विश्वकर्माबीच भेटवार्ता

काठमाडौँ, १८ भदौ । गृहमन्त्री बालकृष्ण खाँण र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माबीच आज भेटवार्ता भएको छ । गृहमन्त्रीको सरकारी निवास पुल्चोकमा भएको भेटवार्तामा शान्ति प्रक्रियालाई […]

‘व्यवसायमा हुने लगानीमा समस्या हुन्न’ : गभर्नर अधिकारी

काठमाडौँ, १८ भदौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत शेयर धितो कर्जामा लगाइएको सीमाले औद्योगिक र व्यावसायिक प्रयोजनका लागि लिइने शेयर धितो कर्जा प्रभावित […]

बहुर्राष्ट्रिय कम्पनी युनिलिभरमा छापा, कारबाही प्रक्रिया शुरु

बागमती, १८ भदौ । हेटौँडास्थित बहुर्राष्ट्रिय कम्पनी युनिलिभरको चिया प्रशोधन केन्द्रमा स्थानीय प्रशासनले सिल गरि आजबाट थप कारबाही प्रक्रिया सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुर, खाद्य प्रविधि तथा […]

पर्वतमा पहिरोमा पुरिएर १० जनाको मृत्यु, एकजना अझै बेपत्ता

पर्वत, १८ भदौं । हिजोदेखि परेको अविरल परेको वर्षाका कारण पर्वत जिल्लाका विभिन्न ठाउँहरुमा गएको पहिरोमा परी १० जनाको ज्यान गएको छ भने एकजना वेपत्ता भएका छन् । वेपत्ताको खोजी […]