News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

सकियो नेकपाको केन्द्रीय समिति बैठक, तोकियो महाधिवेशनको मिति, अरु के-के भए निर्णय

काठमाडौँ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समिति बैठक सम्पन्न भएको छ । बैठकले आउदो फागुनमा जनयुद्ध दिवसको अवसर पारेर पार्टीको नवाैँ महाधिवेशन गर्ने निर्णय गरेको […]

गुल्मीमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु

काठमाडौँ । गुल्मीमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । मंगलबार राति १२ बजेतिर भारी वर्षासँगै खसेको पहिरोले घर पुरिँदा रेसुङ्गा नगरपालिका-८ खानिगाउँ थुम्का लाइनका तिलक […]

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनको तयारी पूरा, विप्लवले उद्घाटन गर्ने

पोखरा । अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रय सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठनको अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन पोखरामा सम्पन्न हुन गइरहेको […]

सेतीमा खसेकी युवतीको आठ दिनपछि शव भेटियो

दमौली, ५ असोज । तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित सेती नदीमा खसेर गत मङ्गलबार बेपत्ता भएकी एक युवतीको शव आठ दिनपछि फेला परेको छ । टिकटक बनाउने बहानामा शुक्लागण्डकी नगरपालिका–८ स्थित रक […]

सोह्र श्राद्ध सुरु

काठमाडौँ, ५ असोज । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आज प्रतिपदा तिथि श्राद्ध गरेसँगै सुरु भएको छ । पितृ पक्षको पहिलो दिन आज […]

महिला तथा बालबालिकालाई औषधि, खाद्यन्न तथा लत्ताकपडा सहयोग

मनाङ, ५ असोज । समाजसेवी सन्ना गुरुङले यहाँका महिला तथा बालबालिकालाई औषधि, खाद्यन्न तथा लत्ताकपडा सहयोग गर्नुभएको छ । गत १ असार मा आएको बाढीपहिराले मनाङसँगको सडक सञ्जाल विच्छेद छ […]

नेपालको एसियन कप खेल्ने सपना अधुरै

काठमाडौँ, ५ असोज । हङकङसँग बराबरीमा रोकिएपछि नेपालको एफसी महिला एसियन कप–२०२२ छनोटको यात्रा समाप्त भएको छ । उज्बेकिस्तानमा जारी छनोटको दोस्रो खेलमा आज हङकङसँग गोलरहित बराबरीमा खेलेपछि नेपाल समूह […]

लागुऔषध चरेस विदेश निर्यात गर्ने नौ जना पक्राउ

काठमाडौँ, ५ असोज । नेपाल प्रहरीले लागुऔषध चरेस विदेश निर्यात गर्ने नौ जनालाई पक्राउ गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले लागुऔषध विदेश निर्यात गर्ने गिरोहलाई चरेस, चरेस लुकाउन […]

धितोपत्र बोर्डका अध्यक्षलाई कारवाहीको सिफारिस

काठमाडौं, ५ असोज । शेयर निस्कासन नगरेको कम्पनीको शेयर पदीय आचरण विपरीत छोरी रेविका ढुंगानाको नाममा खरिद गरेको आरोप लागेका नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई कारवाही गर्न जाँचबुझ समितिले […]

अपहरणकारी महतलाई सरकारले दियो माफी, मच्चाएका थिए यस्तो काण्ड

काठमाडौं । अपहरण मुद्दामा कैद सजाय भोगिरहेका प्रह्लाद महतले सजायबाट माफी पाएका छन् । संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट ५ सय २२ जना कैदीबन्दीलाई सजाय माफी मिनाहा […]