News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

स्याङ्जाका गङ्गाधरको खसी, बोका बिक्रीबाट करोडको आम्दानी

वालिङ, ११ भदौ । स्याङ्जाका गल्याङ नगरपालिका– ७ सिरौसाका २९ वर्षीय गङ्गाधर पाठकले विदेशमा आठ वर्ष श्रम गर्नुभयो । कलिलै उमेरमा विदेशी भूमिमा पसिना बगाउनुभएका उहाँलाई आफ्नै गाउँठाउँमा व्यवसाय सुरुआत […]

काबुल विस्फोटमा १३ अमेरिकी सेनासहित १०३ को मृत्यु

वासिङ्टन, ११ भदौ । अफगानिस्तानको राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलको बाहिर भएको बम विस्फोटमा परेर कम्तीमा १०३ जनाको ज्यान गएको छ । बिहीबार यहाँका आक्रमणकारीहरुले विमानस्थल छिर्ने मूल द्वारको बाहिरपट्टि विस्फोट […]

कांग्रेस सभापतिमा विमलेन्द्र निधिको उम्मेदवारी घोषणा

काठमाडौँ, ११ भदौ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको आसन्न १४ औँ महाधिवेशनका लागि सभापति पदमा उम्मेदवारी दिने घोषणा गर्दै सम्पर्क कार्यालय स्थापना गर्नुभएको छ । उहाँले नेता कार्यकर्तासँग […]

हुप्सेकोटमा पहिरो खस्दा तीनजना बेपत्ता

नवलपुर, ११ भदौ । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोटमा पहिरो खस्दा तीनजना बेपत्ता भएका छन् । हुप्सेकोट–४ माथिल्लो चारघरे रुम्सीमा आज बिहान खसेका पहिरामा परी तीनजना […]

पर्यटन व्यवसायी गणेश भट्टराई सहित १२ जना कांग्रेसमा प्रवेश

पोखरा । पोखराका पर्यटन व्यवसायी, अन्तर्राष्ट्रिय खेलाडी एवं पूर्वउपमेयर गणेशबहादुर भट्टराईसहितको १२ जनाको टोली नेपाली कांग्रेस प्रवेश गरेका छन् । विभिन्न क्षेत्रमा बेग्लै पहिचान बनाएका पर्यटन व्यवसायीहरु एक साथ कांग्रेसमा […]

अविरल वर्षाले नहरमा क्षति हुँदा धानखेत प्रत्यक्ष प्रभावित

पोखरा, ११ भदौ । अविरल वर्षाका कारण बेगनास सिँचाइ प्राणालीको पोखरा महानगरपालिका–३२ स्थित भुनभुनेको नहरमा क्षति पुगेको छ । अत्यधिक परेको पानीसँगै नहर कटान हुँदा यहाँको करिब एक हजार ५०० […]

लन्डनमा हुने १२ औं नेपाली मेलाको तयारी अन्तिम चरणमा

लन्डन । ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ भन्ने मूल नाराका साथ तमुधिं यूकेले सञ्चालन गर्न लागेको ‘नेपाली मेला’को तयारी अन्तिम चरणमा पुगेको छ । बेलायतकै सबैभन्दा वृहत फुटबल प्रतियोगिता […]

गौरा पर्व सुरु, आज पहिलो दिन बिरुडा भिजाइँदै

डोटी, ११ भदौ । सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा आजदेखि सुरु भएको छ । पौराणिक कालमा भगवान शिव महेश्वरको प्राप्तिका लागि गौरा गौरी देवी अर्थात् पार्वतीले निराहार नित्य आराधना गरी शिवको […]

रोजगारीका लागि कुवेत पुगेकी एक महिलाको त्यहीँ मृत्यु

पर्वत, ११ भदौ । रोजगारीका लागि कुवेत पुगेकी एक महिलाको त्यहीँ मृत्यु भएको छ । कुश्मा नगरपालिका–११, गैरीटोल घर भई केही वर्ष अघिदेखि कुवेतमा कार्यरत पुतली परियारको मृत्यु भएको हो […]

जाजरकोटमा पहिराले घर लगेपछि खुला चौरको बास

जाजरकोट, ११ भदौ । गत साउन १६ गते नलगाड नगरपालिका–३ बाँसकोटीका ४६ वर्षीय खम्बबहादुर रोकायको घर पहिराले बगायो । उहाँको छ जनाको परिवार अहिले छिमेकी प्रेमबहादुर बुढाको घरमा बसेको छ […]