News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

सरकारको नियन्त्रणकारी नीतिले प्रेस स्वतन्त्रतामाथि आघात

विकिलिक्सका संस्थापक जुलियन असान्जले सन् २०१० मा सार्वजनिक गरेका गोप्य दस्तावेजहरूले विश्वका शक्तिशाली सरकारहरूको भ्रष्टाचार र मानवअधिकार हनन उजागर गरे। यसले अनलाइन मिडियाको शक्ति र विश्वसनीयता स्थापित गर्‍यो । डिजिटल […]

नेपाल पत्रकार महासंघको आपत्ति

“प्रमुख जिल्ला अधिकारीको कार्यालयमा अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणको व्यवस्था पञ्चायतकालीन एकतन्त्रीय प्रावधानको निरन्तरता हो। सरोकारवालासँग छलफल र परामर्शविना ल्याइएको यो प्रावधान आपत्तिजनक, अस्पष्ट र अव्यावहारिक छ।” पोखरा, २३ साउन […]

कालीगण्डकीमा आमा–छोरा बेपत्ता भएको आशङ्का

स्याङ्जा, २२ साउन । गल्याङ नगरपालिका–५ सेतिवेणीस्थित कालीगण्डकी नदीको किनारमा रहेको प्रतीक्षालयमा झोला, चप्पल, मोबाइल र बच्चाको जुत्ता फेला परेपछि आमा–छोरा बेपत्ता भएको आशङ्कामा सशस्त्र प्रहरीले खोजी कार्य सुरु गरेको […]

वडाध्यक्ष निखिल बैगार सट्टा परीक्षा मुद्दामा पक्राउ

जाजरकोट, २१ साउन । बैजनाथ गाउँपालिका वडा नं.३ का वडाध्यक्ष निखिल बैगारलाई आफुले दिनुपर्ने परीक्षामा अर्कै नक्कली प्रशिक्षार्थी खडा गरी परिक्षा दिदैं गरेको भेटिए पछि सट्टा परीक्षा मुद्दामा प्रहरीले पक्राउ गरेको […]

कालिका मावि आँपुभन्ज्याङमा भित्तेपत्रिका विमोचन

पोखरा, २१ साउन । पोखरा–३३, आँपुभन्ज्याङस्थित कालिका माध्यमिक विद्यालयमा एक विशेष समारोहबीच भित्तेपत्रिकाको विमोचन सम्पन्न भएको छ। विद्यार्थीहरूको रचनात्मक र सिर्जनात्मक क्षमता प्रस्फुरण गर्ने उद्देश्यले कालिका बाल क्लबद्वारा प्रकाशित यो […]

लागूऔषधसहित पोखरामा रिना, विश्वास र मिना पक्राउ

पोखरा, २१ साउन । पोखरा महानगरपालिका वडा नं. १७ बिरौटामा लागूऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । दुई दिन अघि साउन १९ गते […]

अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण अब जिल्ला प्रशासन कार्यालयबाट

काठमाडौं, २१ साउन । सूचना तथा प्रसारण विभागले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण कार्य स्थगित गरेको छ। मंगलबार जारी सूचनाअनुसार, छापाखाना तथा प्रकाशनसम्बन्धी ऐन, २०४८ मा भएको संशोधनले अब यस्ता […]

विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने माओवादीको निर्णय

पोखरा, २० साउन । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठकले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग एकता गर्ने निर्णय गरेको छ। तीन दिनसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा चलेको […]

संस्कृत विद्यालयमा भगवान शंकरको जटाबाट निस्कने जलधाराको उद्घाटन

पोखरा, २० साउन । पोखराको संस्कृत माध्यमिक विद्यालय परिसरमा निर्मित भगवान शंकरको जटाबाट निस्कने जलधाराको उद्घाटन एक महत्त्वपूर्ण धार्मिक र सांस्कृतिक घटनाको रूपमा सम्पन्न भएको छ। केदारेश्वर महादेव मणि मन्दिरका […]

कक्षा १२ को नतिजा : ६१.१७% उत्तीर्ण

काठमाडौं, १९ साउन । राष्ट्रिय परीक्षा बोर्डले सोमबार कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। गत वर्षको तुलनामा ९ प्रतिशतले सुधार हुँदै यस वर्ष ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। […]