News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

आँधीखोला संरक्षण अभियन्तालाई रड प्रहार गर्ने साजन पक्राउ, वडाध्यक्ष सुनिल अझैं फरार

स्याङ्जा, ५ असार । आँधीखोला संरक्षण अभियन्ताहरुमाथि रड प्रहार गर्ने गिरोहका साजन पगेनीलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पक्राउ गरेको छ । मंगलबार भएको कुटपिटमा संलग्न वालिङ नगरपालिका–८ का पगेनीलाई प्रहरीले […]

लागूऔषधसहित चारजना युवाहरु पक्राउ

पोखरा, ४ असार । जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखराको टोलीले लागूऔषधसहित चार युवालाई पक्राउ गर्न सफल भएको छ । प्रहरीले उनीहरुको साथबाट ट्यापेन्टाडोल ट्याब्लेट– […]

गैरकानुनी रुपमा दोहोरो सुविधा लिने पोखराका १२ वडाध्यक्षहरु

महानगरपालिकाका १२ जना वडाध्यक्षहरुले सवारी साधन सुविधा पाईरहेकोमा पुनः यातायात सुविधा वापत भनी थप रकम पचाएको देखिन्छ । पोखरा, ४ असार । पोखरा महानगरपालिकाका १२ जना वडाध्यक्षहरुले गैरकानुनी रुपमा दोहोरो […]

‘आँधी खोला संरक्षण’ अभियन्तामाथि आक्रमण

स्याङ्जा, ३ असार । आँधीखोला संरक्षण अभियन्तामाथि रड प्रहार गरी आक्रमण गर्ने स्याङजा वालिङ नगरपालिका वडा नं. १० का वडाध्यक्ष एवम् क्रसर व्यवसायी सुनिल खनाल गुन्डासहित फरार भएका छन् । […]

माओवादी पोखरा नगर कमिटीको अध्यक्षमा हरिप्रसाद विजयी

पोखरा, २ असार । नेकपा माओवादी केन्द्र पोखरा महानगर कमिटीको अध्यक्षमा हरिप्रसाद भण्डारीको प्यानल नैं निर्वाचित भएको छ । जनकराज पराजुलीको प्यानललाई हराउँदैं भण्डारीको टिम विजयी भएको हो । भण्डारी […]

तनहुँ जिल्ला प्रशासन कार्यालयमा बिहानदेखि सेवा सुरु

दमौली, १ असार । जिल्ला प्रशासन कार्यालय तनहुँले नागरिकता र राष्ट्रिय परिचयपत्रका लागि बिहान ७ बजेदेखि सेवा दिन सुरु गरेको छ । कार्यालयमा नयाँ नागरिकता र राष्ट्रिय परिचयपत्र दर्ताका लागि […]

पोखराका दुई किसान सबैको प्रेरणा बन्दैं

पोखरा, ३१ जेठ । पोखरा महानगरपालिका–३३ सुरौदी खोला किनारास्थित तिखेढुङ्गामा दुई किसानले १५ लाखभन्दा बढीका तरबुजा बेचेर छिमेकीलाई पनि यो फलको खेतीमा लाग्न प्रेरित गरेका छन् । सुरौदीको तिखेढुङ्गामा अगुवा […]

‘जहाँ कालोमोसो छ्यापिएको थियो, त्यहाँ गोली पनि पड्किन सक्छ’ : प्रदेश इञ्चार्ज बोहरा

पोखरा, ३० जेठ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)को विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिव तथा गण्डकी प्रदेश इञ्चार्ज प्रेम प्रशान्त बोहराले न्यायाधीशलाई जहाँ कालोमोसो छ्यापिएको थियो, त्यहाँ गोली पनि पड्किन […]

जिप दुर्घटनामा २ जनाको मृत्यु, १४ जना घाइते

बागलुङ, ३० जेठ । शुक्रबार साँझ बागलुङको ढोरपाटन नगरपालिका–५ अस्तुमा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। बुर्तिबाङ बजारदेखि ढोरपाटन नगरपालिका–५ चौरतर्फ जाँदै गरेको लु प्र ०१००१ च १७७५ […]

मोरङदेखि प्रेमी बोलाएर पोखरामा हनी ट्रयाप धन्दा, तीनजना पक्राउ

पोखरा, २९ जेठ । मोरङदेखि प्रेमी बोलाएर पोखराका एक सुनचाँदी व्यवसायीलाई हनी ट्रयापमा पार्दै रकम बार्गेनिङ गरेको आरोपमा तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–१५ टुटुङ्‍गा बस्ने २७ […]