News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

को हुन् त जानुका पराजुली अधिकारी ?

पोखरा, १८ भदौं । लेखनाथ उद्योग वाणिज्य संघको २९ वर्षे इतिहासमा पहिलोपटक एक सशक्त महिला नेतृ, जानुका पराजुली अधिकारी, सिङ्गो प्यानलसहित अध्यक्ष पदका लागि चुनावी मैदानमा उत्रिएकी छन्। भदौ २० […]

मिटरब्याजीको अवैध साम्राज्य ध्वस्त पार्दै नेपाल प्रहरी

काठमाडौं, १८ भदौ । अवैध मिटरब्याजी कारोबारमा संलग्न ७७ वर्षीय विनोदकुमार श्रेष्ठलाई प्रहरीले ४ करोड २५ लाख ५० हजार नगद, ९ किलो ८३७ ग्राम सुनका गरगहना र ३ किलो २१८ […]

किशोरकिशोरी लक्षित यौन तथा प्रजनन स्वास्थ्य जागरण अभियान सुरु

पोखरा, १८ भदौ । नेपाल परिवार नियोजन संघको कास्की शाखाले किशोरकिशोरीहरूलाई केन्द्रित गर्दै यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जागरण अभियान मङ्गलबारबाट सुरु गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर २५ हेमजाको […]

४४ विपन्न तथा जेहन्दार विद्यार्थीलाई शैक्षिक छात्रवृत्ति

पोखरा, १८ भदौ । सिद्धि सेतुली स्मृति प्रतिष्ठान पोखराले कास्की जिल्लास्थित विभिन्न सामुदायिक विद्यालयका ४४ जना विपन्न तथा जेहन्दार विद्यार्थीलाई शैक्षिक छात्रवृत्ति वितरण गरेको छ । आमा सेतुलीमाया शाक्यको १०६ […]

संघीय शिक्षा ऐनविरुद्ध शान्तिपूर्ण प्रदर्शन

पोखरा, १७ भदौं । नेपाल सरकारले प्रस्ताव गरेको संघीय शिक्षा ऐनको विरोधमा देशभरका निजी तथा आवासीय विद्यालयहरू आन्दोलित बनेका छन्। निजी विद्यालयहरूलाई गैरनाफामूलक बनाउने र पूर्ण छात्रवृत्तिको प्रावधान हटाउने सरकारी […]

भरतपोखरीमा बाघमारा महोत्सव आयोजना हुने

पोखरा, १७ भदौ । पोखरा महानगरपालिका वडा नं. ३३, भरतपोखरीस्थित बाघमारामा शुभतारा युवा क्लबको आयोजनामा बाघमारा महोत्सव हुने भएको छ। आगामी भदौ १९ देखि ३० गतेसम्म सञ्चालन हुने यो महोत्सवले […]

लोमन्थाङमा ‘टप अफ द वल्ड गल्फ क्लासिक’ को चौथो संस्करण भदौ २८ र २९ मा

लोमन्थाङको गल्फ कोर्सलाई विश्वकै उच्च स्थानमा रहेको आकर्षक गल्फ कोर्सका रूपमा स्थापित गरी गिनिज बुक अफ वल्ड रेकर्डमा दर्ता गराउने अभियान पनि सञ्चालन भइरहेको छ। पोखरा, १६ भदौं । विश्वकै […]

बालिकाहरूलाई प्रलोभनमा पारेर यौन धन्दामा फसाउने सिन्धु किसान नालाको मुखबाट पक्राउ

पोखरा, १७ भदौं । मानव बेचबिखन तथा ओसारपसार जस्तो जघन्य अपराधमा संलग्न खाजाघरका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ। गोप्य सूचनाको आधारमा सक्रिय भएको जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पोखरा महानगरपालिका […]

बाग्लुङ बसपार्कमा अनैतिक गतिविधि सञ्चालन गर्ने १९ जना पक्राउ

पोखरा, १६ भदौ । पोखरा महानगरपालिका वडा नं. २ बाग्लुङ बसपार्क क्षेत्रमा रहेका खाजाघरहरूमा अनैतिक गतिविधि सञ्चालन गरेको आरोपमा प्रहरीले १९ जनालाई पक्राउ गरेको छ। भदौ १३ गते दिउँसो २ […]

अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरणमा सहमति

काठमाडौं, १५ भदौ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल नेपाल र नेपाल विज्ञापन बोर्डबीच अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरणका विषयमा सहमति भएको छ। नेपाल पत्रकार […]