News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

‘जनप्रियलाई विश्वविद्यालय बनाउन चाहन्छु’: कानुनमन्त्री थापा

जनप्रिय क्याम्पसको ३१ औं वार्षिकोत्सव सम्पन्न पोखरा २६, मंसिर । गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले आफ्नै वडाको क्याम्पसमा सभासद् र सल्लाकार भएकाले छिटोभन्दा छिटो मानित […]

७ औं पर्वतीय महोत्सव सम्पन्न

पोखरा, २६ मंसिर । अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजना भएको ७ औँ पर्वतीय महोत्सवमा आइतबार सकिएको छ । नेपाल पर्वतरोहण संघ र अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयले आयोजना गरेको महोत्सव दुई दिन चलेको […]

‘हनी ट्रयाप’को आरोपमा दुई महिलासहित तीनजना पक्राउ

दाङ, २५ मंसिर । हनी ट्रयापमा पारेर करोडौं ठगी गर्ने उद्देश्यले धम्की दिने दुई महिलासहित एक पुरुषलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । प्रेम सम्बन्धको नाटक गरेर करोडौं […]

‘नीति नियम दुरुपयोग गर्ने केही सहकारीका कारण राम्रा सहकारीलाई पनि समस्या’

लक्ष्मीनारायण साकोसको वार्षिक १० औ वार्षिक साधारण सभा सम्पन्न लमजुङ, २५ मंसिर । महिलाहरुद्वारा सञ्चालित लक्ष्मीनारायण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १० औ वार्षिक साधारण सभा सम्पन्न भएको छ […]

सम्पादक बञ्जारालाई सुशासन पत्रकारिता पुरस्कार प्रदान

पोखरा, २४ मंसिर । लामो समयदेखि खोज पत्रकारिता तथा अनुसन्धानमूलक पत्रकारिता गर्दै आएका सराङकोट साप्ताहिकका सम्पादक यदुनाथ बञ्जारा ‘सुशासन पत्रकारिता पुरस्कार–२०७९’ बाट सम्मानित भएका छन् । सुशासनका लागि नागरिक समाज(सुनास) […]

म्युजिक भिडियो ‘नुबई दरबार’ सार्वजनिक (भिडियो सहित)

पोखरा, २२ मंसिर । गायक नविन गुरुङको म्युजिक भिडियो ‘नुबई दरबार’ सार्वजनिक भएको छ । गुरुङ भाषामा रचना गरिएको ‘नुबई दरबार’ मंगलवार साँझ ‘गुरुङ स्टुडियो’ नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको […]

स्याङ्जा २ बाट प्रतिनिधिसभामा काँग्रेसका धनराज गुरुङ निर्वाचित

स्याङ्जा, १७ मंसिर । स्याङ्जा २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङ निर्वाचित भएका छन् । नेकपा एमालेकी सचिव पदमा अर्याललाई ५ हजार भन्दा बढि मतले पछि पार्दै […]

स्याङ्जामा कांग्रेसका धनराज गुरुङको अग्रता कायमैं

स्याङ्जा, ७ मंसिर । स्याङ्जा निर्वाचन  क्षेत्र नं. २ प्रतिनिधि सभातर्फ नेकपा एमालेकी सचिव पद्मा अर्याललाई पछाडि पार्दै ५ दलीय गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निरन्तर अग्रता […]

‘सिकेको सिपलाई निरन्तरता दिनुपर्छ’ : अध्यक्ष रामकली खड्का

पोखरा, १६ मंसिर । प्रत्यक्ष अवलोकनमा आधारित महिला हस्तकला तथा सिप तालिम प्रदर्शनीको विहीबार महिला सिप विकास संस्थाको सभाहलमा प्रमुख अतिथि सिटिइभिटीको आङ्गिक शिक्षालय अन्नपूर्ण बहुप्राविधिक शिक्षालयकी प्रिन्सिपल मोतीमाया सुवेदीले […]

स्याङ्जाबाट काँग्रेसका अर्याल प्रदेश सभामा निर्वाचित

स्याङ्जा, १६ मंसिर । स्याङ्जा निर्वाचन क्षेत्र नं. २ (१) बाट ५ दलीय सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका भोजराज अर्याल प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । काँग्रेसका अर्यालले […]