News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

स्याङ्जामा रोकिएको मतगणना शुरु गर्न आयोगको निर्देशन

काठमाडौं, १४ मंसिर । नेकपा एमाले र नेपाली काँग्रेसले एकअर्कालाई बुथ कब्जा गरेको आरोप लगाउँदै रोकिएको स्याङ्जा निर्वाचन क्षेत्र नं. २ र बाजुराको मतगणना सुरु गर्न निर्वाचन आयोगले आज निर्देशन […]

स्याङ्जामा ६ मतको अन्तरले एमालेका सुधिर निर्वाचित

स्याङ्जा, ९ मंसिर । स्याङ्जा निर्वाचन क्षेत्र नं. १ (२) प्रदेशसभा सदस्यमा ६ मतको अन्तरले नेकपा एमालेका उम्मेदवार सुधिरकुमार पौडेल निर्वाचित भएका छन् । ५ दलीय गठबन्धनका साझा उम्मेदवार नेपाली […]

स्याङ्जा क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्यमा कांग्रेसका राजु थापा निर्वाचित

स्याङ्जा, ९ मंसिर । स्याङ्जा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा ५ दलीय गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका जिल्ला सभापति राजु थापा निर्वाचित भएका छन् । नेता थापाले नेकपा […]

एमालेका खगराज अधिकारी विजयी, कास्की क्षेत्र नं. १ मा एमालेको ‘क्लिन स्वीप’

पोखरा, ९ मंसिर । कास्की निर्वाचन क्षेत्र नम्बर १ क मा नेकपा एमालेका खगराज अधिकारी निर्वाचित भएका छन् । स्थानीय समेत रहेका एमालेका नेता अधिकारीले चितवन घर भई हाल कास्कीमा […]

कास्की क्षेत्र नं. १ मा एमालेका मनबहादुर गुरुङ विजयी

पोखरा, ९ मंसिर । कास्कीको निर्वाचन क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्यमा ५ दलीय गठबन्धनका उम्मेदवारलाई हराउँदै नेकपा एमालेका मनबहादुर गुरुङ विजयी भएका छन् । गुरूङले सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेपाली […]

‘कास्की क्षेत्र नं. १ एमालेले ‘क्लिन स्वीप’ गर्दै !’

पोखरा, ९ मंसिर । कास्कीको निर्वाचन क्षेत्र नम्बर १ मा ५ दलीय सत्तागठबन्धन र नेकपा एमाले बिच कडा प्रस्पिर्धा देखिएको छ । अहिलेसम्मको स्थितिलाई हेर्दा क्षेत्र नं. १ एमालेले क्लिन […]

कास्की निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा एमालेका बैरागी निर्वाचित

पोखरा, ९ मंसिर । कास्की निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा ५ दलीय गठबन्धनका साझा उम्मेदवारलाई हराउँदै नेकपा एमालेका दामोदर पौडेल ‘बैरागी’ निर्वाचित भएका छन् । गठबन्धनका साझा उम्मेदवार […]

एमाले नेता राजिव पहारीलाई हराउँदै उदाए प्रकाश

पोखरा, ९ मंसिर । कास्की निर्वाचन क्षेत्र नं. ३ ‘२’ प्रदेशसभा सदस्यमा ५ दलीय गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका प्रकाश बराल निर्वाचित भएका छन् । नेता बरालले नेकपा एमालेका निर्वतमान […]

कास्की क्षेत्र नं ३(१)मा एमालेका गणेश गुरुङ निर्वाचित

पोखरा, ८ मंसिर । कास्की क्षेत्र नं. ३ को प्रदेश सभा क्षेत्र नं. १ बाट नेकपा एमालेका उम्मेदवार गणेशमान गुरुङ निर्वाचित भएका छन् । ५ दलीय गठबन्धनका साझा उम्मेदवार नेकपा […]

पूर्वी नवलपरासीबाट कांग्रेसका शशांक कोइराला निर्वाचित

पूर्वी नवलपरासी, ८ मंसिर । प्रतिनिधिसभा सदस्यमा चौंथोपटकका लागि नेपाली कांग्रेसका नेता डा. शशांक कोइराला पूर्वी नवलपरासी क्षेत्र नं. १ बाट निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कृष्ण पौडेललाई […]