News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि सञ्चालनमा

पोखरा, १७ पुस । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै पोखरेली जनताहरुले देखेको सपना ४७ वर्षपछि पूरा भएको छ । अंग्रेजी नयाँ वर्ष सन् २०२३ को अवसर पारेर मुलुकको तेस्रो अन्तर्राष्ट्रिय […]

चर्को विरोधपछि पछि हट्यो सरकार, विदेशबाट ल्याईने मोवाइलमा कडाई नगर्न निर्देशन

पोखरा, १६ पुस । विदेशमा रहेका नेपालीहरुको चर्को विरोधपछि आजबाट लागू हुने भनिएको एमडिएमएस प्रणाली तत्कालका लागि कार्यान्वयन नहुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशबाट फर्केका नेपालीलाई मोवाइल […]

८२ वर्षको उमेरमा विश्वविख्यात खेलाडी पेलेको निधन

पोखरा । ब्राजिलका विश्वविख्यात खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ । मृगौंला र प्रोस्टेटको समस्याबाट पीडित खेलाडी पछिल्लो समय क्यान्सरबाट पनि ग्रसित थिए । अस्पतालका अनुसार पेलेको निधन […]

गण्डकी प्रदेशका नवनिर्वाचित सांसदको शपथ ग्रहण आज

पोखरा । गण्डकी प्रदेश सभामा नवनिर्वाचित सांसदले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । प्रदेशसभा सचिवालयका अनुसार आज दिउँसो १ बजे सभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले शपथ ग्रहण गराउने […]

पर्यटन व्यवसायी महिला संघ नेपालको अध्यक्षमा कमला गिरी

पोखरा, ११ पुस । पर्यटन व्यवसायी महिला संघ नेपाल(टेवान) को पाँचौं साधारणसभा एवम् तेस्रो अधिवेशनले आगामी कार्यकालका लागि कमला गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा प्रभा […]

गण्डकी साहित्य संगमको अध्यक्षमा भीम रानाभाट सर्वसम्मत

पोखरा, ११ पुस । गण्डकी साहित्य संगमको १५ औं साधारणसभा तथा अधिवेशनबाट साहित्यकार भीम रानाभाट सर्वसम्मत अध्यक्षमा चुनिएका छन् । संगमको उपाध्यक्षमा पद्मराज ढकाल, सचिव नारायण मरासिनी र कोषध्यक्षमा विजया […]

प्रधानमन्त्री प्रचण्डसहित ७ जना मन्त्रीहरुले लिए शपथ

काठमाडौं, ११ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रोपटक प्रधानमन्त्रीका रुपमा शपथ ग्रहण गरेका छन् । प्रधानमन्त्री प्रचण्डले शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका थिए । […]

कास्कीमा सरुवा भएर आउँदै गरेका डीएसपी सुन र नगदसहित पक्राउ

रुपन्देही, ११ पुस । जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा भएर आउँदै गरेका डीएसपी ठगबहादुर केसी ३५ तोला सुन र १८ लाख रुपैयाँसहित पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बुटवलबाट […]

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज ‘डेमो’ उडान

पोखरा, ७ पुस । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आज बुद्ध र यती एयरलाइन्सले ‘डेमो’ (प्रदर्शन) उडान गर्दैछन् । अंग्रेजी नयाँ वर्षको दिन पारेर सञ्चालनमा आउन लागेको विमानस्थलमा सम्पूर्ण परिक्षण सम्पन्न […]

अध्यादेश रोकेको भन्दै कास्कीमा राष्ट्रपति भण्डारीको विरोध

पोखरा, २ पुस । फौजदारी मुद्दामा सजाय पाई जेलमा रहेका राजनीतिक दलका नेता तथा कार्यकर्तालाई रिहाई गर्ने कानुन बनाउन ल्याइएको अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले जारी नगरेको भन्दै पोखरामा नेत्रविक्रम चन्द […]