News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

उपल्लो मुस्ताङमा हिमपात, मुक्तिनाथ यात्रा नगर्न आग्रह

मुस्ताङ, ११ कार्तिक । मुस्ताङमा यो यामको पहिलो हिमपात सुरु भएको छ। कोरलानाका, लोमान्थाङ गाउँपालिका र मुक्तिनाथ क्षेत्रमा आज बिहानदेखि हिमपात भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। प्रमुख जिल्ला अधिकारी […]

अन्नपूर्ण पदयात्रामा पर्यटक फसे, उद्धार टोली खटियो

पोखरा, ११ कार्तिक । अन्नपूर्ण आधार शिविर पदयात्रामा पूर्ण रूपमा रोक लगाइएको छ। क्षेत्रमा निरन्तर वर्षा र हिमपात भइरहेकाले यस्तो निर्णय लिइएको हो। केही पदयात्रीहरू माथि उक्लिन वा तल झर्न […]

५३ मृतकका परिवारलाई ८ करोड राहत

काठमाडौँ, १० कार्तिक । सरकारले २३ र २४ भदौमा जेन–जी आन्दोलन र त्यसपछिको हिंसात्मक प्रदर्शनमा ज्यान गुमाएका ५३ जनाका परिवारलाई १५ लाख रुपैयाँका दरले राहत वितरण गरेको छ। तर, कारागारबाट […]

मनाङ र अन्नपूर्ण गाउँपालिकामा लेक लागेर चारजनाको मृत्यु

पोखरा, १० कात्तिक । मनाङ र कास्कीका उच्च हिमाली क्षेत्रमा लेक लागेर चार जनाको ज्यान गएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शनिबार मनाङमा तीन र कास्कीमा […]

प्रचण्डको आह्वान : ‘परिवर्तन पक्षधर शक्तिहरू एकजुट भएर समाजवादी नेपाल बनाऔं’

काठमाडौं, १० कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छठ पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै परिवर्तन पक्षधर शक्तिहरूलाई आपसी सम्मान, सामाजिक सद्भाव र सहकार्यको […]

निर्वाचनलाई ‘राष्ट्रिय अनुष्ठान’का रूपमा ग्रहण गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं, १० कार्तिक । प्रधानमन्त्री सुशीला कार्कीले छठ पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रिय एकता, सामाजिक सद्भाव र लोकतान्त्रिक प्रक्रियाप्रति प्रतिबद्ध रहन सबै नेपालीलाई अपिल गरेकी छन्। आफ्नो शुभकामना सन्देशमा […]

चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या

पोखरा, ८ कार्तिक । पोखरा महानगरपालिका–५, प्रस्याङमा शुक्रबार राति रक्सी सेवनका क्रममा भएको विवादले उग्र रूप लिँदा ४४ वर्षीय अनिल पराजुलीको चक्कु प्रहार गरी हत्या भएको छ। हत्यामा संलग्न रहेको […]

निर्वाचन तयारी : जेनजी आन्दोलनपछि १५ नयाँ दल दर्ताको लहर, आयोगले अध्ययन गर्दै

काठमाडौं, ७ कात्तिक । जेनजी आन्दोलनको आँधीले नेपालको राजनीतिक वातावरणलाई पूर्ण रूपमा परिवर्तन गरेपछि नयाँ राजनीतिक दलहरू दर्ताको क्रम बढेको छ। निर्वाचन आयोगले हाल १५ वटा नयाँ दलहरूको दर्ता निवेदन […]

‘शहीदको रगत खेर नजाओस्’ भन्दै जेनजी युवाहरू फेरि उत्रिए प्रदर्शनमा

काठमाडौं, ७ कार्तिक । जेनजी आन्दोलनका शहीदहरूको बलिदानलाई सम्मान गर्दै र युवा पुस्तालाई एकताबद्ध हुन प्रेरित गर्दै माइतीघर मण्डलामा शुक्रबार प्रदर्शन भएको छ। ‘जेन–जी युनाइटेड’ को ब्यानरमा आयोजित यो प्रदर्शनमा […]

जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद

पोखरा, २०८२ कात्तिक ६ – कास्की जिल्लाको विभिन्न स्थानमा जुवातास खेल्ने र खेलाउने कार्यमा संलग्न २७ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका प्रहरी युनिटले […]