
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
५माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
८आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
९फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
१०‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
११‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
१२‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
काठमाडाैं । कब्जियतको समस्याबाट पीडित व्यक्तिहरुले हरेक बिहान खानेकुरामा ध्यान दिने गर्नुपर्छ । बिहान पेट सफा भएन भने दिनभर ताजा महसुस गर्न सकिदैन । पेट सफा नहुँदा छालासम्बन्धी समस्याहरु पनि आउने गर्छन् । तर, आफ्नै जीवनशैलीका कारण कब्जियतको समस्या हुने गर्छन् । त्यसैले हरेक बिहान के खाने त ?
कागती पानी : कागतीले शरीरमा भएको बिकार तत्वलाई बाहिर फाल्ने काम गर्छ । कहिलेकाँही कब्जियतको समस्या भएमा एक गिलास तातोपानीमा एउटा कागतीको रस मिसाएर त्यसमा एक चम्चा मह हाल्ने र पिउने गर्दा कब्जियतको समस्या कम हुँदै जान्छ ।
दूध र दही : कब्जियतको समस्याबाट छुटकारा पाउनका लागि पेटमा राम्रो ब्याक्टेरिया पनि हुन आवश्यक छ । दहीमा प्रोबायोटिक हुन्छ त्यसैले हरेक दिन एक कप दही खाने गर्नुपर्छ । यसका साथै, कब्जियतबाट छुटकारा पाउनका लागि एक गिलास दूधमा २ चम्चा घ्यू हालेर राति सुत्नुअघि पिउने गर्दा कब्जियतको समस्या कम हुन्छ ।
फाइबरयुक्त खाना : एक दिनमा महिलाका लागि २५ ग्राम फाइबर खान आवश्यक छ । भने एक पुरुषले ३५ ग्राम फाइबर खान आवश्यक छ । त्यसैले हरेक दिन फाइबरयुक्त खाना खान आवश्यक छ । जसले कब्जियतको समस्या कम हुन्छ ।
आयुर्वेदिक औषधि : सुत्नुअघि ३ वटा त्रिफलाको चक्की तातोपानीसँग पिउनुपर्छ । त्रिफला पेटका लागि आवश्यक छ । यसलाई रातिमा सेवन गर्न सकिन्छ ।