
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
उचित पोषण, शरीरमा पानीको कमी, रक्तअल्पता, पखाला वा अपच हुनु, अत्याधिक चिन्ता गर्नु मधुमेह रोग लाग्नुको साथै जीर्ण रोगहरुका कारणले गर्दा शरीरको उचाइ अनुरुप तौल नहुँदाको अवस्था नै दुब्लोपन हो । यो अवस्थामा रिँगटा लाग्ने, काम गर्दा दम बढ्ने, कमजोरीको महशुस हुनेजस्ता यावत् समस्याहरु देखिन्छन् ।
खान र गर्न नहुने कुराहरु
दुब्ला पातला मानिसले के खाँदा मोटाइन्छ भन्दा पनि सर्वप्रथम के कारणले गर्दा दुब्लो भइयो त्यो पत्ता लगाउनुपर्छ र सोहीअनुसार खाना खानुपर्छ । यदि मधुमेहको रोग लागेको छ भने सोही रोग अनुरुप नै खाना खाने नियम पालना गर्ने गर्नुपर्दछ । यदि शारीरिक कुपोषण वा अन्य कमजोरीले दुब्लो भएमा त्यस्तो बेलामा तारेभुटेको अनावश्यक चिल्लो, अमिलो, पिरो आदि भएका असन्तुलित खानेकुरा खानु हुँदैन ।
खान र गर्न हुने कुराहरु :
यदि तपाईं दुब्लो हुनुहुन्छ, मोटाउने चाहना गरिरहनुभएको छ भने नियमित रुपमा आफ्नो खानपान र दिनचर्या बीच सन्तुलन कायम गर्नुपर्छ । दैनिक ४–५ लिटर पानी पिउने, दिनको डेढ लिटर दूधको साथमा ४–५ कोसा पाकेको केरा खाने, सुख्खा फलफूलहरुमा किसमिस, दाख, पेस्ता, देशीवदाम, काजु, बदामलाई थोरै–थारै गरी पटकपटक खाइरहने, दही–घिउ खाने, दिनको तीन पटक राम्रोसँग चपाएर सन्तुलित भोजन गर्ने र बीचबीचमा सामान्य व्यायाम एवं योगासन पनि गर्ने । पूरा जीउमा तेलले मालिस गर्ने, कुनै रोग भएमा उपचार पनि गर्दै जाने । यसो गर्नाले विस्तारै शरीर पुष्ट हुँदै आउँछ ।
साभार : ‘योगाभ्यास तथा घरेलु उपचार विधि’ पुस्तकबाट
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन