News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (फोटो फिचर)

काठमाडौँ । आइतबार सातौँ संविधान दिवस धुमधामका साथ मनाइएको छ । संविधान दिवस मुल आयोजक समितिले काठमाडौँको टुँडिखेल भव्य समारोह गरी संविधान दिवस मनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, मन्त्रीहरु, प्रधानसेनापतिलगायतको उपस्थितिमा संविधान दिवस मनाइयो । सेनाल विभिन्न टुकुडीहरुले कवाज प्रदर्शन गरे । हेलिकोप्टरबाट पुष्पवृष्टि गरियो ।