
१सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
२बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
३शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
४‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
५पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
६पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
७स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
८‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
९पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
१०आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
११फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
१२मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६डुलुवाको अध्यक्षमा योगेश भट्टराई
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
११आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१२माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
पोखरा । पोखरामा विद्युत वितरण प्रणालीलाई प्रविधिमैत्री एवम् अत्याधुनिक बनाउन टेण्डर आह्वानको तयारी भईरहेको छ । उपत्यकाबाहिर पनि विद्युतको तार भूमिगत गर्ने योजनाअनुसार पोखरामा तार विच्छ्याउने कार्य अगाडि बढाईएको हो ।
नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाका अनुसार उपत्यकाबाहिर पनि विद्युत्को तार भूमिगत गर्ने योजनाअनुसार पोखरामा तार बिच्छ्याउने कार्यअगाडि बढाइएको हो । उनका अनुसार पोखरामा तार बिच्छ्याउन टेन्डर आह्वानको तयारी भइरहेको हो ।
पोखरासहित विराटनगर, वीरगन्ज, चितवनलगायत स्थानमा पनि भूमिगत प्रणालीबाट विद्युत् वितरण गरिने योजना रहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाका अनुसार तार भूमिगत गर्ने कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ ।
‘तार भूमिगत गर्ने कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ’, नेपाल विद्युत प्राधिकरणका प्रवक्ता तिम्सिनाले भने–‘कोरोनाका कारण केही समय भूमिगत गर्ने कार्यमा अवरोध प¥यो । अहिले काम भइरहेको छ ।’
विद्युत्को तार भूमिगत गर्दा कुनै जोखिम नरहने र डराउन नपर्ने प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणले एसियाली विकास बैंकको आर्थिक सहयोगमा दुई वर्षमा सम्पूर्ण काम सक्नेगरी पहिलो चरणमा रत्नपार्क वितरण केन्द्र र महाराजगन्ज वितरण केन्द्र जोड्ने गरी भूमिगत विद्युत् प्रसारण प्रणाली निर्माण गरिरहेको हो ।
नेपाल विद्युत् प्राधिकरणले गत फागुनदेखि काठमाडौंको महाराजगन्ज–बूढानीलकण्ठ क्षेत्र, लैनचौर–लाजिम्पाट क्षेत्र, चाबहिल–बौद्ध क्षेत्रमा तार भूमिगत गर्ने काम गरिरहेको छ । महाराजगन्ज वितरण केन्द्रअन्तर्गत पर्ने महाराजगन्ज–बूढानीलकण्ठको काम करिब एक महिनामा सम्पन्न हुने चरणका रहेको काठमाडौं उपत्यका मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजना प्रमुख अभिषेक अधिकारीले जानकारी दिए ।
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई