
१शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
२‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
३पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
४पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
५स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
६‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
७पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
८आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
९फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
१०मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
११‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
१२पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६डुलुवाको अध्यक्षमा योगेश भट्टराई
७‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
८पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
११आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१२माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
दमौली । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले घरेलु उत्पादनलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने बनाउनुपर्ने बताउनुभएको छ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ तनहुँ तथा महिला उद्यमी विकास समितिको आज आयोजित २१औँ साधारणसभाको उद्घाटन गर्दै मन्त्री गुरुङले घरेलु उत्पादनको बजारीकरणका लागि सरकारले वातावरण सिर्जना गर्ने बताउनुभयो ।
मन्त्री गुरुङले मागेर वा दान दिएर मुलुक कहिल्यै पनि समृद्ध बन्न नसक्ने चर्चा गर्दै माग्ने संस्कृति अन्त्य गर्नुपर्ने बताउनुभयो । “सबै उद्यमी बन्नुपर्छ, व्यवसायी बन्नुपर्छ तब मात्र मुलुक समृद्ध बन्न सक्छ”, उहाँले भन्नुभयो, “मगन्ते भएर मुलुक समृद्ध बनाउन सकिँदैन ।”
गण्डकी प्रदेशका सांसद रामबहादुर गुरुङले उद्योग व्यवसाय देश विकासको मेरुदण्ड भएको बताउनुभयो । नेपाल घरेलु तथा साना उद्योग महासङ्घका उपाध्यक्ष शोभा गुरुङले राज्यले प्रदान गर्ने सेवासुविधा लिनका लागि व्यवसायी नै सचेत हुनुपर्नेमा जोड दिनुभयो । अर्का उपाध्यक्ष श्रीबहादुर कँडेलले घरेलु उद्योगबाट उत्पादित वस्तु बजारीकरणका लागि महासङ्घले पहल गर्दै आएको बताउनुभयो । अधिवेशनले घरेलु तथा साना उद्योग महासङ्घ र महिला उद्यमी विकास समितिको नयाँ नेतृत्व चयन गर्नेछ ।
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई