
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
१०गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
११स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
१२बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३३ औं महाधिवेशनमा नारायण कोइराला प्यानलले वर्चश्व कायम गर्न सफल भएको छ । अध्यक्षमा विजय भएका कोइरालाले १ हजार ३ सय ७५ मत प्राप्त गर्नुभएको थियो । अध्यक्षका अर्का प्रत्यासी विन्दु कोइराला सुवेदीले नौंसय ६५ मत प्राप्त गर्नुभएको थियो ।
संघको वरिष्ठ उपाध्यक्षमा पवनकुमार प्रजापति निर्विरोध हुँदा उपाध्यक्ष (वाणिज्य)तर्फ अर्जुन पोखरेलले १२ सय ४४ मत ल्याएर विजयी बन्नुभयो । उनले अर्का प्रत्यासी सोवित पौडेलले १ हजार ९६ मत प्राप्त गर्नुभएको थियो । उपाध्यक्ष (उद्योग)तर्फ स्वतन्त्र उमेद्वार गोकर्ण कार्कीले १३ सय २७ मत ल्याएर विजयी हुनुभएको छ । उहाँले नारायण कोइराला प्यानलका चिनुकुमारी गुरुङलाई पराजित गर्नुभएको हो । गुरुङले १ हजार १४ मत प्राप्त गर्नुभएको थियो ।
त्यसैगरी, महासचिवमा सुरेन्द्रमान विजुक्छेले १५ सय १४ मत ल्याएर विजयी हुनुभएको छ । महासचिवका अर्का प्रत्यासी धनीराम बरालले ८ सय २८ मत प्राप्त गर्नुभएको थियो । त्यसैगरी उपमहासचिवमा केशवबहादुर खत्रीले १३ सय २३ मत ल्याएर विजयी हुनु भएको छ । उपमहासचिवमा पराजित धर्मराज बर्तौलाले १ हजार १३ मत प्राप्त गर्नुभएको थियो ।
त्यसैगरी कोषाध्यक्षमा बलराम आचार्यले १२ सय ६५ मत ल्याएर विजयी हुनु भएको छ । कोषाध्यक्षका अर्का दावेदार तारनाथ ढुंगानाले १ हजार ७० मत प्राप्त गर्नुभएको थियो ।
१० जना साधारण सदस्यको लागि १६ जना उमेद्वारहरु चुनावी मैदानमा उत्रिनु भएको थियो । जसमा शोभा गौतम (१७००), देवेन्द्र केसी (१५८५), कुमारी मुना बास्तोला (१६२६), उत्तममान बुद्धाचार्य (१५९७), सुदिप प्रधानांग (१४१४), हरिराज पन्त (१३८८), भरत केसी (१३२३), दिनेशचन्द्र वास्तोला (१२८२), सुदनबहादुर कोइराला (१२७९), पवित्रादेवी गुरुङ (१२४१) निर्वाचित हुनु भएको छ । उत्तममान बुद्धाचार्य र सुदिप प्रधानाङ्ग दुवैजनाले स्वतन्त्र रुपमा उमेद्वारी घोषणा गर्नुभएको थियो । त्यसैगरी सदस्यमा निर्वाचित हुने पवित्रादेवी गुरुङ विन्दु कोइारला प्यानलको हुनुहुन्छ ।
वस्तुगत सदस्यमा हरिहर सापकोटा र हर्कबहादुर अधिकारी (मिराज) र औद्योगित सदस्यतर्फ हीरामणि पण्डित निर्विरोध निर्वाचित हुनु भएको छ । त्यसैगरी वस्तुगत सदस्यतर्फ बालाकृष्ण कोइराला, राजन गोंगजु, बलराम तिमिल्सिना र रुपनारायण भुजेल निर्वाचित हुनुभएको छ । उदयबहादुर केसीसहित बलराम तिमिल्सिना र रुपनारायण भुजेलको समान १५ मत परेपछि गोलाप्रथाद्वारा तिमिल्सिना र भुजेल छानिनु भएको थियो । शनिवार भएको मतदानमा कुल ३ हजार ५४ मतदातामध्ये २ हजार ३ सय ६५ मत खसेको थियो ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन