
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
३छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
४प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
७८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
११जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
१२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
६८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
७पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
८२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
९छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
१०क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
११पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
पोखरा । नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशको पहिलो बैठकले कार्यसमिति सदस्य, सल्लाहकार चयन एवं विभिन्न उपसमिति गठन गरेको छ ।
महासङ्घ गण्डकीका अध्यक्ष सञ्जीवबहादुर कोइरालाको अध्यक्षतामा आज बागलुङमा सम्पन्न बैठकले उमन स्किल डेभलपमेण्टका रामकली खड्का, चरक मेमोरियल मेडिकेयर अस्पतालका रामचन्द्र रेग्मी, लेखनाथ उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, भिरकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष भक्तबहादुर केसी तथा पोखरा भिलेज रिसोर्टका हरिप्रसाद गैरेलाई कार्यसमिति सदस्य पदमा मनोनित गरेको हो ।
त्यस्तै बैठकले नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, महासङ्घका एशोसिएट्स उपाध्यक्ष अञ्जन श्रेष्ठ, पूर्वउपाध्यक्ष आजाद श्रेष्ठ, पूर्वउपाध्यक्ष प्रमोद श्रेष्ठ, पूर्व केन्द्रीय सदस्य निर्माणकुमार श्रेष्ठ, चन्द्रकृष्ण कर्माचार्य र होमनारायण श्रेष्ठलाई सल्लाहकारमा मनोनित गरेको छ ।
महासङ्घ गण्डकीअन्तर्गत उपसमिति गठन गर्ने सिलसिलामा रोजगारदाता परिषद् सभापतिमा लक्ष्मीप्रसाद त्रिपाठी, महिला उद्यम विकास समितिको सभापतिमा रामकली खड्का, प्रशासन उपसमितिमा मोतिप्रसाद पौडेल, पर्यटन व्यवस्थापन उपसमितिमा सूर्यबहादुर भुजेल तथा विधान संशोधनका लागि गण्डकी प्रदेशस्तरीय मस्यौदा उपसमितिमा ओमप्रसाद पौडेल चयन हुनुभएको छ ।
महासङ्घ गण्डकीको यही पुस ११ गते सम्पन्न अधिवेशनले नयाँ नेतृत्व चयन गरेको थियो ।
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ